राष्ट्रिय स्वास्थ्य मिसन विश्वव्यापी मानिसहरू प्रति जवावदेही र उतरदायी,उचित,किफायती र गुणस्तरीय स्वास्थ्य सेवाहरूको परिकल्पना हो।
राष्ट्रिय स्वास्थ्य मिसनले निम्न सङ्केतको उपलब्धिहरूलाई सुनिश्चित गर्न खोज्छ।
राष्ट्रिय स्वास्थ्य मिसनले (NHM) यसका दुई उप-मिसन राष्ट्रिय ग्रामीण स्वास्थ्य मिसन (NRHM) र राष्ट्रिय शहरी स्वास्थ्य मिसन (NUHM) शामिल गर्छ।
NHM सित छ वित्तिय घटकहरू छन्:
मुख्य कार्यक्रम सम्बन्धित घटकहरूले समावेश गर्छ
व्यापक राष्ट्रिय मापदण्डहरूको प्राथमिकता भित्र, राज्यले राज्यको विशिष्ठ कार्य योजना लागु गर्न लचकता अपनाउने छ। राज्य PIP ले प्रमुख रणनीतिहरू,बजेटका आवश्यकताहरू,स्वास्थ्य उपलब्धता र परिणामहरू उद्घोषण गर्न सक्छ,राज्य PIP एउटा संयोजक हुन सक्छ जिल्ला/नगर मा स्वास्थ्य कार्य गरी राज्य स्तरमा सञ्चालन गर्न सक्छ। राज्य PIP ले पनि सबै व्यक्तिगत जिल्ला/नगर योजना समावेश गर्ने छ। यसका धेरै फाइदाहरू छन् : एक, यसले जिल्ला/नगर स्तरमा स्थानिय योजनाहरूलाई बलियो बनाउनेछ। दुई- यसलाई उच्च प्राथमिकता जिल्ला कार्य याजनाका लागि पर्याप्त स्रोतको अनुमोदन सुनिश्चित हुनेछ, र तीन, यसले एकै समयमा जिल्ला र राज्यको सम्बादलाई अनुमोदन गराउछ।
स्रोत : राष्ट्रिय स्वास्थ्य मिसन
Last Modified : 3/5/2020