অসমীয়া   বাংলা   बोड़ो   डोगरी   ગુજરાતી   ಕನ್ನಡ   كأشُر   कोंकणी   संथाली   মনিপুরি   नेपाली   ଓରିୟା   ਪੰਜਾਬੀ   संस्कृत   தமிழ்  తెలుగు   ردو

लिंक देखि हामीलाई

हामी ग्रामीन भारतको सशक्तिकरणका लागि समर्पित बहुभाषी प्रवेशद्वार www.vikaspedia.in ले आफ्नो वेबसाइटमा लिङ्क जोडन तपाईंहरूको हरेक पाइलालाई स्वागतका साथ प्रोत्साहन गर्दछौ। यस प्रवेशद्वार ग्रामीण आजीविकासँग सम्बन्धित छ(६)वटा महत्त्वपूर्ण क्षेत्र जस्तै कृषि, स्वास्थ्य, प्राथमिक शिक्षा, समाज कल्याण, ग्रामीण उर्जा र इ-शासनसँग जडित बहुभाषी सूचना र सेवाहरूको सेवा गर्दछ।

हामीले दिएको नीति अनुसार www.vikaspedia.in को वेबसइटमा जोडिनुका लागि कुनै पनि पूर्व अनुमतिको आवश्यकता पर्दैन। तापनि तपाईंहरूसँग आग्रह छ प्रवेशद्वारमा दिएको लिङ्क (सम्पर्क गर्नू-विकल्पको उपयोग गर्नू)को बारेमा प्रयोग गर्ने अघिसूचित गराउनू जसले गर्दा त्यस सम्बन्धी कुनै पनि परिवर्तन अथवा नवीन सूचनाको बारेमा जानकारी दिन सकियोस्। हामीले दिएको चित्रात्मक झण्डा (ग्राफिक बेनर)लाई सिफारिस गर्दछौँ जसले गर्दा आफ्नो वेबसाइटमा राख्न सकिन्छ र लिङ्क पनि गर्न सकिन्छ। झण्डा निम्न युआरएल(url)मा हाइपरलिङ्क गर्न सकिन्छ।

  • www.vikaspedia.in
  • www.vikaspedia.gov.in

झण्डा डाउनलोड गर्न

आफ्नो वेबसाइट चलाउनका लागि तल दिएको चित्रहरूलाई डाउनलोड गर्नुहोस्। कृपया के ध्यान राख्नुपर्छ भने तल दिएको झण्डा चित्रको उपयोग www.vikaspedia.in प्रवेशद्वारहरूलाई बढोत्तरी दिनका लागि गर्न सकिन्छ र भारत सरकारको कुनै घटक वा अवयवको समर्थन वा स्वीकृतिका रूपमा यस लिङ्को प्रयोग गरिँदैन। कृपया प्रत्येक झण्डाको साथ उल्लेखित ढाँचा सञ्चालनको पालन गर्नु जसले आईएनडीजीको अभीष्ट चित्रको प्रस्तुतीकरण होस् र उसको चित्रलाई कुनै प्रकारको घाटा नहोस्।

Banner and it's Specifications

Vikaspedia Banner 50X50 px

50X50 px; Color PNG

Vikaspedia Banner 100X100 px

100X100 px; Color PNG

Vikaspedia Banner 150X150 px

150X150 px; Color PNG

Vikaspedia Banner 200X200 px

200X200 px; Color PNG

Vikaspedia Banner 250X250 px

250X250 px; Color PNG

लिङ्क नीति

अन्य वेबसाइटहरूद्वारा विकासपेडिया प्रवेशद्वारलाई जोडने लिङ्क नीति

हामी आईएनडीजी प्रवेशद्वारमा दिएको जानकारीको सोझै लिङ्क गर्दा कुनै प्रकारको आपत्ति गर्दैनौँ एवम् यसका लागि कुनै पूर्व अनुमतिको आवश्यकता पनि पर्दैन। तापनि हामी तपाईंहरूलाई के कुराको जानकारी गराउन चाहन्छौँ भने यस प्रवेशद्वारमा दिने कुनै पनि लिङ्कको बारेमा हामीलाई जनाउनुपर्छ जसद्वारा तपाईंहरूलाई यस सम्बन्धी परिवर्तन वा नयाँ जानकारीबारे सूचित गर्न सकियोस्। यस बाहेक हामी हाम्रो वेब पेजलाई तपाईंहरूको साइटमा कुनै फ्रेममा लोड गर्न अनुमति दिँदैनौँ। यस प्रवेशद्वारमा जोडिएका पृष्ठ प्रयोक्ताद्वारा उपयोगमा ल्याउँदा ब्रउजरमा नयाँ विन्डोमा भरिएर खोलिनुपर्छ।

बाहिरी वेबसाइट/प्रवेशद्वारका लागि लिङ्क

यस प्रवेशद्वारका विभिन्न डोमाइन वेब पेजमा भेटिने वेबसाइट/प्रवेशद्वारको लिङ्कलाई तपाईंहरूको सुबिधा अनुसार कहीँ पनि राख्न सकिन्छ। सिडेकले दिएको लिङ्कसँग सम्बन्धित वेबसाइटको विषयवस्तु र त्यसको विश्वसनीयताका लागि जिम्मेदार हुँदैन र त्यसमा दिएको विचार या दृष्टिकोणले कुनै प्रकारको सहमति या समर्थनको दावा गर्दैन। यसले दिएको विचार अथवा विषयवस्तु वेबसाइट/प्रवेशद्वार व्यक्तिगत अथवा संगठनसँग सम्बन्धित हुन सक्ने छ। लिङ्क वा यस प्रवेशद्वारमा आफू सूचीकरणमा उपस्थिति मात्र भयो भने कुनै प्रकारको पनि सहमति प्राप्त भएको ठान्नु हुँदैन। हामीले दिएको लिङ्क सधैँ चली रहने छ भन्ने आश्वासन पनि हामी दिँदैनौँ र हाम्रो लिङ्क पृष्ठहरूको उपलब्धतामा कुनै प्रकारको नियन्त्रन हुँदैन।

Last Modified : 6/29/2016



© C–DAC.All content appearing on the vikaspedia portal is through collaborative effort of vikaspedia and its partners.We encourage you to use and share the content in a respectful and fair manner. Please leave all source links intact and adhere to applicable copyright and intellectual property guidelines and laws.
English to Hindi Transliterate