श्रम र रोजगार मन्त्रालयले असङ्गठित क्षेत्रमा बुनकर, हेन्डलुम कामगार, मछुवा र बिडी(सुर्ती) बनाउने जस्ता रोजगारलाई सामेल गर्दै उनीहरूको कल्याणलाई सुनिश्चिताका लागि सामाजिक सुरक्षा कानून 2008 लागू गरेको छ जसमा उनीहरूको सामाजिक सुरक्षासित जोडिएका अनेक पाटाहरूलाई सामेल गरिएको छ।
यस भागमा कौशल विकाससित जडित केन्द्रीय एवं राज्य सरकार स्तरीय विभिन्न कार्यक्रमहरू एवं अन्य उपयोगी पहलुहरूलाई प्रस्तुत गर्दछ।
यो भागमा ग्रामीण गरिबी उन्मूलन सित जोडिएका प्रयासहरूका जानकारी दिइएको छ।
यस भागमा विकलाङ्ग मानिसको सशक्तीकरणसित जोडिएका विभिन्न योजना एवम् अन्य जानकारीलाई सामेल गरिएको छ।
इस भाग में वित्तीय समावेशन से जुड़े विभिन्न विषयों के शामिल किया गया है।
यस भागमा वित्तीय समावेशनसित जोडिएको विभिन्न विषयहरूलाई सामेल गरिएको छ।
यस भागमा शहरी गरीबी उन्मूलन सित जोडिएको योजनाहरूको जानकारी दिइएको छ।
यो खंडमा महिला र बाल कल्याण,अनुसूचित जाति कल्याण,आदिवासीहरूको सशक्तीकरण,पडाडिएको वर्गको कल्याण, असङ्गठित क्षेत्र,वित्तीय समावेशन,अल्पसङ्ख्यक कल्याण,विकलाङ्ग व्यक्तिको सशक्तीकरण,भारतमा वृद्धजन,ग्रामीण गरीबी उन्मुलन ,शहरी गरीबी–उन्मुलन,गैर सरकारी र शैक्षिक क्षेत्र,आपदा प्रबन्धन,सामाजिक जागरुकता र सामाजिक सुरक्षा को जानकारी दिइएको छ।
यो विषय सामाजिक सुरक्षाको विभिन्न पहलुहरू भोजनको अधिकार, आवास सुरक्षा,रोजगार,पेन्सन एवम् मातृत्त्व लाभ आदिको जानकारी दिनु हो।