অসমীয়া   বাংলা   बोड़ो   डोगरी   ગુજરાતી   ಕನ್ನಡ   كأشُر   कोंकणी   संथाली   মনিপুরি   नेपाली   ଓରିୟା   ਪੰਜਾਬੀ   संस्कृत   தமிழ்  తెలుగు   ردو

रोगी कल्याण समिति (RKS)

रोगी कल्याण समिति / अस्पताल व्यवस्थापन समिति अहिलेसम्म एउटा प्रभावकारी व्यवस्थापिय सरल स्वरूप बनिसकेको छ। यो समिति,एक दर्ता समाजको रूपमा न्यासीहरूको एक समूहले अस्पतालको व्यवस्थापन मामलाको कार्य गर्छन्। यसमा स्थानीय पञ्चायत राज्य संस्था (PRI हरू), NGO हरू, स्थानीय निर्वाचित प्रतिनिधिहरू र सरकारी कर्मचारीहरू सम्मिलित हुन्छन् जो अस्पताल/ सामुदायिक स्वास्थ्य केन्द्र/ FRUs. RKS / HMS को उचित कार्यन्वयन र व्यवस्थापनका लागि उतरदायी हुन्छन्। निशुल्क अनुमोदन,कोषको सञ्चालन र न्यायिक तरिकाले राम्रो व्यवस्थापन र गुणस्तरीय सेवा प्रदान गर्छ।

RKS / HMS का उदेश्यहरू

निम्न HMS को व्यापक उदेश्यहरू हुन्:

  • सरकारद्वारा जारी सुविधा र अस्पतालमा हेरचाह र उपचारको प्रोटोकलको अनुपालन सुनिश्चित गर्ने।
  • समुदायका लागि सार्वजनिक स्वास्थ्य प्रदायक सुनिश्चित गर्ने;
  • कोषहरूको व्यवस्थापन गर्न सम्मानका साथ पारदर्शिताको पहिचान;
  • अस्पताल र कुनै पनि सम्बन्धित नपुग सेवाहरूलाई उन्नत, आधुनिक र स्तरवृद्धि गराउनु
  • अस्पताल वा अन्य स्वास्थ्य संस्थाहरूमा राष्ट्रिय स्वास्थ्य कार्यक्रमको कार्यान्वयन र निरीक्षण यसको प्रशासनिक निर्णयाधिकार अन्तर्गत राखिएको हुन सक्छ;
  • अपुग सेवाहरूको व्यवस्थाय/अस्पतालको निर्णयधिकार अन्तर्गत स्वास्थ्य शिविरमा सुधारहरू।
  • स्वास्थ्य सुविधामा नागरिकको प्रदर्शन एक गुनासो प्रक्रियागत रूपमा संयन्त्र निवारण मार्फत् अनुपालन सुनिश्चित गर्ने ;
  • स्थानीय चन्दा,प्रयोगकर्ता शुल्क र अन्य माध्यमबाट स्रोत उत्पन्न गर्ने;
  • सेवाहरूको स्तर बृद्धि गर्न निजी संस्थाहरूसँग सम्बन्ध स्थापना गर्ने;
  • अस्पताल भवन निर्णाण र विस्तारमा उतरदायित्व लिने;
  • अस्पतालको भूमिको सर्वोत्कृष्ट प्रयोग सरकारी निर्देशन अनुसार गर्ने;
  • अस्पताल सञ्चालनमा सुधारका लागि समाजको सहभागिता;
  • अस्पताल फोहोरको वैज्ञानिक निपटान सुनिश्चित गर्ने;
  • डाक्टर र कर्मचारीहरूका लागि उचित प्रशिक्षण सुनिश्चित गर्ने;
  • बिमारीहरू र तीनका परिचारकहरूलाई भोजन,औषधि,खानेपानी र सरसफाइको अनुदानलाई सुनिश्चित गर्ने;
  • अस्पताल निर्माण,उपकरण र मेसिनरीको उचित प्रयोग,समसामयिक रेखदेख र मर्मत सुनिश्चित गर्ने;

आधारभूत संरचना

RKS / HMS को सुझाव संरचना निम्नानुसार छ :

RKS / HMS दर्ता समाज सबै जिल्ला अस्पताल/ उप-जिल्ला अस्पताल CHC हरू / FRU हरू/ PHC हरू हुन्छन्। यसमा निम्न सदस्यहरू समावेश पुन सक्छन्:

  • जनताका प्रतिनिधिहरू MLA / MP
  • स्वास्थ्य अधिकारीहरू (आयुश डाक्टर सहित)
  • स्थानीय जिल्ला अधिकारीहरू
  • समुदायका प्रमुख सदस्यहरू
  • स्थानीय CHC/ FRU प्रमुख
  • भारतीय मेडिकल संगठनका प्रतिनिधिहरू
  • स्थानीय निकायका सदस्यहरू र पञ्चायतका प्रतिनिधि
  • प्रमुख दाताहरू

RKS/HMS सरकारी एजेन्सीको रूपमा काम गर्दैन, तर उता NGO चाहिं एक गैरसरकारी संस्थाको रूपमा कार्य गर्छ। यो प्रयोगकर्ता शुल्क आयतित सबै सरकारी सम्पति र सेवाहरू उपयोग हुन सक्छ र स्थानीय परिस्थितिमा आधार शुल्क निर्धारण गर्न स्वतन्त्र हुने छ। यो बाहेक चन्दा, आर्थिक संस्थाका ऋण,साथै अन्य दाता निकायहरूबाट अनुदान मार्फत रकम उठाउन सक्छ।

यसबाहेक, RKS / HMS प्राप्त रकम राज्यसित खजाना छैन तर सञ्चय गरिने छ, RKS/HMS द्वारा स्थापित कार्यकारी समितिले गर्ने छ। निजी संगठनले उच्च प्राविधिक सेवाहरू जस्तै पेथलोजी, , MRI, CAT SCAN,सोनोग्राफीलाई RKS/ HMS ले निर्धारण गरेको मूल्य अस्पताल परिसर उपलब्ध गराउँछ।

कार्य र गतिविधिहरू

यी उपलब्धिहरूलाई प्राप्त गर्न, समाजमा निम्न पहल गतिविधिहरूको भार ग्रहण गर्छ:

  • रोगीहरूले सामाना गर्नु परेको सम्स्याहरूको पहिचान गर्ने;
  • अस्पतालका लागि प्राप्त उपकरण, फर्निचर,एम्बुलेन्स (खरिद,दान,भाडा वा अन्य कुनै पनि माध्यमबाट बेङ्कको ऋण सहित);
  • अस्पताल भवन विस्तारका लागि राज्य सरकारले कुनै पनि निर्देशन परामर्शदातासित छलफल गर्न सक्छ;
  • अस्पतालमा उपलब्ध अस्पताल भवन (आवासीय भवन सहित) वापन र उपकरण मर्मत सम्भारका लागि व्यवस्था बनाउने;
  • बिमारी र तीनका परिचारकहरूलका लागि खाने / बस्ने व्यवस्थामा सुधार गर्ने;
  • निजी क्षेत्रसित साझेदारी गर्ने (व्यक्तिगत सहित) सफाई ,लन्ड्री, निदान सेवाहरू र एम्बुलेन्स सेवा आदि.
  • समाजको आर्थिक स्थिति सुधार गर्ने दृष्टिकोणका साथ व्यव्सायिक उदेश्यका लागि अस्पताल परिसरको खाली जग्गालाई विकास गर्ने वा भाडामा दिने;
  • मर्मतसम्भार नभएको अस्पतालमा समुदायको उत्साहजनक सहभागिता गराउने;
  • मापदण्डको विकास गर्न स्रोतको विकास गरी संस्थानबाट वा निति तरीकाबाट वार्डलाई अपनाउने; र,
  • अस्पतालको दैनिक व्यवस्थापन,जस्तै वैज्ञानिक अपशिष्ट निपटान प्रणाली,सौर्य प्रकाश प्रणाली,सौर्य प्रशीतन प्रणाली, पानी सन्चय,पानी रिचार्जिङ प्रणाली अपनाउने।

स्रोत:राष्ट्रिय स्वास्थ मिसन

Last Modified : 3/5/2020



© C–DAC.All content appearing on the vikaspedia portal is through collaborative effort of vikaspedia and its partners.We encourage you to use and share the content in a respectful and fair manner. Please leave all source links intact and adhere to applicable copyright and intellectual property guidelines and laws.
English to Hindi Transliterate