অসমীয়া   বাংলা   बोड़ो   डोगरी   ગુજરાતી   ಕನ್ನಡ   كأشُر   कोंकणी   संथाली   মনিপুরি   नेपाली   ଓରିୟା   ਪੰਜਾਬੀ   संस्कृत   தமிழ்  తెలుగు   ردو

स्वास्थ्य

स्वास्थ्य

  • Awareness on Maternal and Child Health

    मातृत्व एवम् शिशु स्वास्थ्यमा जागरुकता

    भारत मातृ-मृत्यु अनुपातलाई कम गर्ने प्रतिबद्धताका साथ प्रजनन स्वास्थ्य सुविधाहरूसम्म सबैको पहुँच बनाउने प्रयास गरिरहेको छ। मातृ एवम् शिशु स्वास्थ्यमा सरकारद्वारा लागू गरिएको विभिन्न स्वास्थ्य कार्यक्रमका लागि जागरुकता एवम् उनीहरूको उपयोगिता सुनिश्चित गर्नु एउटा ठुलो जिम्मेदारी र मौलिक महत्त्वको कार्य हो।

  • Indigenous Systems of Medicine.

    देशी चिकित्सा प्रणाली

    मानिसलाई देशी चिकित्सा प्रणालीको उपयोग गर्न महत्त्वपूर्ण जानकारी प्रसार गर्नु जरूरी छ। आयुर्वेद, योग, प्राकृतिक चिकित्सा, युनानी, सिद्ध र होम्योपेथी (आयुष) सित सम्बन्धित उपयोगी जानकारी, संसाधन सामग्री र तिनीहरूको उपयोगलाई हौसला दिनका लागि भारतीय विकास प्रवेशद्वार आफ्नो सूचना र बहुउपयोगी उत्पादका माध्यमले आफ्नो महत्त्वपूर्ण योगदान पुर्‌याउनु जरूरी देखिन्छ। यसबारे यहाँ जानकारी पाइन्छ।

  • Mental Health awareness - Need of the hour

    मानसिक स्वास्थ्यमा जागरुकता – समयको आवश्यकता

    विश्व स्वास्थ्य सङ्गठनका अनुसार वर्ष 2020 सम्ममा अवसाद(चैन गराइ) विश्वको सबै भन्दा ठुलो दोस्रो बिमारी बनेर विश्वव्यापी समस्या हुनेवाला देखिन्छ। जीवन स्तरमा देखिने सामाजिक र आर्थिक लागत बढ्नुका साथ मानसिक स्वास्थ्यको स्तर झर्ने मानसिक स्वास्थ्य र मानसिक बिमारीको उपचारका बारेमा जागरूकताको जरूरी महसुस गरिएको विभिन्न जानकारी यहाँ पाइन्छ।

महिला स्वास्थ्य

महिला स्वास्थ्य उनीहरूको जीवनभरि नै तथा यौवनदेखि र जोनिवृत्तिसम्म बहुत महत्त्वपूर्ण छ । यस पोर्टलको माध्यमके किशोरी बालिका स्वास्थ्यको हेरचाह,सुरक्षित मातृत्व र गजबको प्रजनन स्वास्थ्यको रेखदेख आदिसित सम्बन्धित महत्त्वपूर्ण जानकारी प्रदान गरिएको छ।

बाल स्वास्थ्य

नानीहरूको विकास एउटा जटिल एवम् सतत प्रक्रिया हो। यसै क्रममा यस भागले बाल स्वास्थ्यसित जोडिएका विभिन्न महत्त्वपूर्ण जानकारीहरू जान्ने मौका दिन्छ।

आयुष

चिकित्सा एवम् होम्योपेथी (भारतीय चिकित्सा पद्धति एवम् होम्योपेथी) विभाग मार्च, 1995 मा बनाइएको हो। वैकल्पिक चिकित्सा पद्धतिका रूपमा निजको परिचय हासिल गरी यो विभागले आफ्नो उपयोगिता लोकप्रिय बनी महत्त्वपूर्ण स्थान बनाइरहेको जानकारी यहाँ पाइन्छ।

पोषाहार

जनसङ्ख्या विस्फोट र भोजनको माग सधैँ साथ साथै चल्ने गर्छ। यस भागले पोषाहारको विभिन्न पाटाहरूमा प्रकाश ल्याई उनीहरूको स्वस्थ्य जीवनमा उपयोगिता हुने कुरा दर्शाउँछ।

बीमारियां-लक्षण एवम् उपाय

पारम्परिक बीमारीका अतिरिक्त मानिसको कार्यशैली र उनीहरूको छेउछाउको पर्यावरणमा आइरहेको परिवर्तनसित अनेक नवीन बिमारीका लक्षण चिकित्सकका लागि चिन्ताको विषय हो । यस भागले पारम्परिक बिमारीका साथ अनेक नवीन बिमारीका कारणलाई स्पष्ट गरी जागरुकता ल्याउने प्रयास गर्छ।

स्वच्छता र स्वास्थ्य विज्ञान

स्वच्छताको एउटा समग्र परिभाषामा स्वच्छ पेय, तरल र ठोस अपशिष्ट प्रबन्धन, पर्यावरण  र व्यक्तिगत स्वच्छता आदिलाई सेल गरिन्छ जसको समुदाय/परिवारको स्वास्थ्य अथवा व्यक्तिमा सोझो प्रभाव पर्न सक्छ। यस भागमा यसको जानकारी दिइएको छ।

मानसिक स्वास्थ्य

विश्व स्वास्थ्य सङ्गठनले मानसिक स्वास्थ्यलाई परिभाषित गर्दै के भनेको छ भने एकजना व्यक्ति जसले चाहिं आफ्नो निजी क्षमतालाई चिन्दछ ऊ सामान्य जिन्दगीको तनावहरूसित राम्ररी सामना गर्न सक्छ। यस भागले मानसिक स्वास्थ्यसित जोडिएका विभिन्न महत्त्वपूर्ण जानकारीहरू जान्ने अवसर उपलबध गराउने गर्छ।

स्वास्थ्य योजनाहरू

12 अप्रेल, 2005 मा सुरु गरिएको राष्ट्रीय ग्रामीण स्वास्थ्य मिसनमा महिलाहरूसहित नानीहरूको स्वास्थ्यमा सुधार, वञ्चित समूहको स्वास्थ्य जरूरत पूरा गर्नु अनि सार्वजनिक स्वास्थ्यलाई मजबूत र सक्षम बनाउनुका साथ कुशल स्वास्थ्य सेवा वितरण बढाउनु आदि लक्ष्य निर्धारित हुन्छ, छ। यस भागले यसित जोडिएको महत्त्वपूर्ण जानकारीहरू थाहा पाउने अवसर दिने गर्छ।

जहाँ महिलाहरूका लागि डक्टर हुँदैनन्

यस भागले ती स्थितिसित जोडिएका सबै जानकारीहरू दिने गर्छ जसमा महिलाहरूका लागि कुनै डक्टरको सुविधा उपलब्ध हुन सक्दैन। महिलाहरूको जीवनमा देखा पर्ने यी स्वास्थ्य समस्याहरूको उल्लेख एवम् ती उपाय प्रशिक्षित मानिसद्वारा दिइन्छ।

जीवनशैलीको विकार : भारतीय परिदृश्य

आधुनिक विज्ञानले उन्नत स्वच्छता, टीकाकरण र एन्टिबायोटिक्स तथा चिकित्सकीय सुविधाहरूको माध्यमले अनेक सङ्क्रामक बिमारीदेखि सामान्यत: हुने मृत्युको डरलाई घटाएको छ। यसै क्रममा यस भागले यीसित जोडिएका विभिन्न महत्त्वपूर्ण जानकारीहरू थाहा पाउने मौका पाइन्छ।

Last Modified : 12/4/2020



© C–DAC.All content appearing on the vikaspedia portal is through collaborative effort of vikaspedia and its partners.We encourage you to use and share the content in a respectful and fair manner. Please leave all source links intact and adhere to applicable copyright and intellectual property guidelines and laws.
English to Hindi Transliterate