অসমীয়া   বাংলা   बोड़ो   डोगरी   ગુજરાતી   ಕನ್ನಡ   كأشُر   कोंकणी   संथाली   মনিপুরি   नेपाली   ଓରିୟା   ਪੰਜਾਬੀ   संस्कृत   தமிழ்  తెలుగు   ردو

पोर्टल नीतिहरू

विकासपेडिया तपाईंहरूलाई स्वागत छ

यो बहुभाषी प्रवेशद्वार स्थानीय भाषाहरूमा इ-ज्ञान प्रदान गर्नका लागि र सूचना एवम् प्रविधिमा आधारित अनुप्रयोगले गरिबहरूको सशक्तिकरणका कारण भारत सरकारको इलेक्ट्रॉनिकी र सूचना प्रविधि मन्त्रालय (एमईआईटी)को यो एउटा पहल हो।

कृपया उपयोगकर्ताहरू र प्रवेशद्वारमा आउने अरूसँग हाम्रो सम्बन्धलाई नियमित गर्न यसमा दिएको प्रवेशद्वार सम्बन्धी नीति र उपयोगको दिशा निर्देशहरू प्राप्त गर्नू। कृपया प्रवेशद्वारको उपयोग गर्नु अघि वा प्रवेशद्वारमा सूचना दिने अगाडि दिएको निर्देशन अथवा शर्तहरूलाई अवश्य पढनु होला। नीतिहरूमा परिवर्तन कुनै पनि समयमा गर्न सकिन्छ र सम्पादनको स्थितिमा सम्पादित नीतिहरूलाई प्रवेशद्वारमा निश्चित रूपमा प्रकाशित गरिनेछ।

विषय सामग्रीको योगदान, परिमार्जन तथा अनुमोदन नीति

कृषि, स्वास्थ्य, शिक्षा, समाज कल्याण, उर्जा तथा इ-शासन नामले विकासपेडियाको छवटा जीविकासँग जडित परिक्षेत्रमा सम्बन्धित विषयसामग्रीको योगदान अनुमोदित योगदानकर्ताहरू, राज्यका शीर्ष(नोडल)संस्था(एसएनए), विशेषज्ञ तथा विशेषज्ञ सङ्गठनहरूद्वारा विषयसामग्रीमा लगातार एकरूपता कायम राख्ने प्रयास गरिन्छ अनि सहयोगीद्वारा अधिक तथ्याङ्क र कीबोर्डको साथै विषयसामग्रीमा मानकीकरण ल्याउनका लागि उपयोग गरिन्छ। उपयोगकर्ताहरूको माग अनुसार विषयवस्तुको क्रमबद्ध प्रस्तुति, विषयवस्तुलाई श्रेणीहरूमा व्यवस्थित गर्न तथा सम्बद्ध विषयवस्तुको दक्षतापूर्वक पूनःप्राप्तिका लागि एउटा वेबमा आधारित विषयवस्तु प्रबन्धन प्रणाली(सीएमएस)द्वारा एउटा उपयोगकर्तालाई मैत्रीपूर्ण जोड्ने मद्दालाई उपयोग गरिन्छ।

प्रवेशद्वारको विषयसामग्री आफ्नो प्रारम्भदेखि लिएर निम्न प्रक्रियाहरू पूरा गरेर विकसित भएर नयाँ महत्त्वपूर्ण जानकारीहरूले समृद्ध भई रहन्छः

  • अनुमोदित विषयसामग्री योगदानकर्ता, राज्य शीर्ष(नोडल) संस्था(एसएनए), विशेषज्ञ तथा विशेषज्ञ सङ्गठनहरूद्वारा विषयवस्तुको योजना।
  • अनुमोदित विषयसामग्री प्रदाताहरू, राज्य शीर्ष(अभीकरण), विशेषज्ञ तथा विशेषज्ञ सङ्गठनद्वारा विषयवस्तुको संशोधन।
  • अनुमोदित विषयसामग्री सम्पादनकर्ताहरू, राज्य शीर्ष(अभीकरण), विशेषज्ञ तथा विशेषज्ञ सङ्गठनद्वारा विषयसामग्रीको सम्पादन।
  • विषयसामग्रीको अवसान-विषयवस्तु/तथ्यको प्रत्येक खण्डको एउटा अवसान तिथि हुन्छ।
  • अप्रचलित विषयसामग्री अभिलेखागारको हिस्सा मानिन्छ।

विषयसामग्रीको जब एकबार योगदान हुन्छ, तब वेब प्रवेशदवारमा प्रकाशनको अघि यसलाई उपयुक्त सम्पादन तथा परिमार्जनको प्रक्रिया पुरा गरिन्छ। यो परिमार्जन बहुस्तरीय तथा भूमिकामा आधारित हुन्छ।

प्रवेशद्वारमा विषयवस्तुको विभिन्न प्रकारः

  • सूचना
  • जानकारीमा आधारीत विषयसामग्री
  • सेवाहरू
  • उपयोगकर्ताको प्रतिक्रिया तथा परिचर्चा क्रम

वेब प्रवेशद्वारमा उपयोगकर्ता अपेक्षित सामग्री ज्ञान प्रवेशद्वारको रूपमा व्यवस्थित गरिन्छ जुन प्रखर रूपमा व्यक्ति र संस्थाहरू जस्ता विभिन्न प्रकारका हिताधिकारीहरूसँगको सहयोगले प्रबन्धित गरिएको हुनेछ-

  • आधिकारिक
  • ठिक
  • अध्यतन
  • विस्तृत
  • प्रासङ्गिक
  • बुझ्न सजिलो
  • खोज्नु सजिलो
  • उपयोग गर्न सजिलो
  • सहयोगी र सूचनात्मक

विषयवस्तु परिमार्जनको प्रक्रियाः

विषयसामग्रीको शब्द,शैली, प्रस्तुति तथा योजनाका लागि स्वीकृतिप्राप्त विषयसामग्री प्रदान गर्ने उत्तरदायी हुन्छन्।

विषयवस्तुको परिशुद्धता,प्रविधि पूर्णता,अनुकूल शैली,विषयवस्तुको स्वरूप तथा विषयवस्तुका लेखक/सरकारी नीतिहरूको अनुपालनले संगतता सुनिश्चित गर्नका लागि राज्य शीर्ष अभिकरण/डोमाइन प्रमुख उत्तरदायी हुनेछन्।

यसको कार्य प्रवाहलाई यथासम्भव न्यूनतम् राखिएको छ। प्रवेशद्वार जसरी विषयवस्तुमा खोलिन्छ, प्रत्येक चरणमा विषयवस्तु जनताले देखिने तथा विषयवस्तु प्रदान गर्नेहरू, राज्य शीर्ष अभिकरण, विशेषज्ञ तथा विशेषज्ञ सङ्गठनहरूद्वारा परिमार्जनको कारण उपलब्ध हुनेछ।

विषयवस्तु योगदान तथा अनुमोदन नीति

a) वेब प्रशासक/प्रबन्धक -

  • सम्पूर्ण वेब-प्रवेशद्वारको विकास तथा रेखदेखको कारण।
  • नीतिहरू (सङ्गठनात्मक, विनियमन, संसदीय आदि)ले अनुकूलता सुनिश्चित गर्नका लागि जुन वेब-प्रवेशद्वारको विषयवस्तु,संरचना, सुरक्षा एवम् प्रक्रियाहरूमा परिवर्तनको अपेक्षा गर्दछन्।
  • मुख्य परिशाधनको अनुरूप वेब प्रवेशद्वारको अवधि लेखा परिक्षणका कारण।
  • वेब प्रवेशद्वारमा यातायातको विश्लेषण तथा परियोजना व्यवस्थापन एकाइको जानकारी दिनका लागि।

b) राज्य शीर्ष अभिकरण/डोमाइन प्रमुखको जिम्मेवारी रहन्छ--

  • प्रवेशद्वारमा कुनै विशेष भाषाभाषी राज्यको उपयोगकर्ताहरूको आवश्यकताहरूमा सम्बन्धित अधिकार दिनु तथा अध्यतन सूचना प्रकाशनका लागि
  • सहायक वेब प्रशासकहरूको वेब-प्रवेशद्वार सम्वर्धन, प्रचलन, प्रबन्धन तथा विषयवस्तुको राख्नु/संशोधन तथा यसको सहायक अनुप्रयोगले सम्बन्धित नीति,परिकल्पना तथा क्रियान्वयनको प्रक्रियाको निर्देशनका लागि।
  • प्रवेशद्वारमा कृषि,शिक्षा,सामाजिक कल्याण,उर्जा तथा इ-शासन जस्ता जीविका परिक्षेत्रले सम्बन्धित विषयवस्तुको नियमित विशिष्ट भाषाको प्रयोगका लागि।
  • सूचनाहरूको प्रसार, वेब-प्रवेशद्वारमा उपयोगकर्ताको ओहोर-दोहोरका साथ वेब प्रशासक/प्रबन्धकको सहयोगले भाषा-प्रवेशद्वारको हेरचाह तथा कार्य निष्पादनका लागि।
  • प्रवेशद्वारमा विषयवस्तु अपलोडका लागि अधिकृत विषयवस्तु प्रदाताहरूलाई प्रवृत्त गर्ने तथा भाषा र विषयसामग्रको पुनरीक्षण तथा अनुमोदनका लागि अधिकृत विशेषज्ञहरूलाई प्रवृत्त गर्नका लागि।
  • नीतिहरू, योजनाहरू, नियम तथा कानुनसँग सम्बन्धित विषयवस्तुको अवधि अध्यतनका लागि।

राज्य शीर्ष अभिकरण/डोमाइन प्रमुख आफ्नो मान्य भाषाहरूको अनुरूप र डोमाइनको अन्तर्गत वेब प्रवेशद्वारमा दिएको विषयवस्तुको अवधि पुनरीक्षण गर्दछन्। प्रवेशद्वारमा अपलोड हुने सबै विषयवस्तु राज्य शीर्ष अभिकरणको युक्तिसङ्गत परिमार्जनद्वारा गरिन्छ।

विषयवस्तु सम्पादन नीति

उपर्युक्त दृष्टिकोणले के कुरा आवश्यक हुन्छ भने यस प्रवेशद्वारको विषयवस्तुको प्रामाणीक तथा अध्ययतन बनाएर राख्न सकियोस् तथा यस कार्यका लागि एउटा विषयवस्तु सम्पादनको नीति आवश्यक हुन्छ। छुटेको विषयवस्तुको क्षेत्र व्यापक हुन्छ, अत: विभिन्न विषयवस्तु-तत्वको विभिन्न सम्पादन नीतिहरूद्वारा परिभाषित गरिन्छ। सम्पादन नीति विभिन्न प्रकारका विषयवस्तु तत्व, यसको वैधता तथा सङ्गतताको साथै अभिलेखगार नीतिमा आधारित छन्। प्रवेशद्वारमा अधिकांश विषयवस्तुको अंशदान पञ्जीकृत तथा अधिकृत अंशदाताहरू, राज्य शीर्ष अभीकरण, विशेषज्ञ तथा विशेषज्ञ सङ्गठनद्वारा गरिन्छ। किनकि प्रवेशद्वारको रूपरेखामा सहयोगात्मक विषयवस्तु संरचनाको स्वीकृति हो, अत: विषयवस्तु जनसाधारणलाई देख्नका लागि तथा अनुमोदित प्रदाताहरू, राज्य शीर्ष अभीकरण, विशेषज्ञ तथा विशेषज्ञ सङ्गठनहरूद्वारा गर्न सकिन्छ।

परिचर्चा मञ्च, सुझाव तथा जानकारीसँग सम्बन्धित विषयवस्तुलाई जनसाधारणका लागि प्रदर्शित गर्ने अगाडि राज्यका शीर्ष अभीकरणहरूद्वारा सम्पादित र संशोधन गरिन्छ।

निम्नलिखित रूपरेखामा विषयवस्तु सम्पादन हुने नीति तल दिएको छः

क्रमिकविषयवस्तु तथा सेवा-प्रकार पुनरीक्षणको दोहोराउनुपुनरीक्षक तथा सन्दर्भपुनरीक्षक तथा सन्दर्भ
प्रवेशद्वारको आँकडा नियमित एसएनए पुनरीक्षक विकासपेडियाका डोमाइन प्रमुख एसएनए पुनरीक्षक विकासपेडियाका डोमाइन प्रमुख
नीति/अधिनियम/ योजना/नियम त्रैमासिक अविल्मब- नया अधिनियम तथा नियमका लागि एसएनए पुनरीक्षक विकासपेडियाका डोमाइन प्रमुख एसएनए पुनरीक्षक विकासपेडियाका डोमाइन प्रमुख
अभिलेख /प्रकाशन/प्रतिवेदन त्रैमासिक एसएनए पुनरीक्षक विकासपेडियाका डोमाइन प्रमुख -
नयाँ सामग्रीहरू प्रतिदिन एसएनए -
चित्र/दृश्य/गेलेरी नियमित एसएनए विकासपेडिया प्रबन्धक -
प्रविधिको उन्नयन नियमित एसएनए विकासपेडिया प्रबन्धक -
कृषि/स्वस्थ्य/ शिक्षा/सामाजिक कल्याण/उर्जा तथा इ-शासन जस्ता जीविका परिक्षेत्रसँग सम्बन्धित विषयवस्तुलाई अपलोड गर्नु नियमित एसएनए पुनरीक्षक विकासपेडियाका डोमाइन प्रमुख एसएनए पुनरीक्षक विकासपेडियाका डोमाइन प्रमुख
अनलाइन सेवाहरू जस्तै-इ-व्यपार, पुनःविक्रेय तथा अनलाइन क्चिज नियमित विकासपेडियाका डोमाइन प्रमुख तथा वेब प्रबन्धक विकासपेडियाका वेब प्रबन्धक
बेनर सम्बन्धित घटनाको आधारमा त्रैमासिक समीक्षा विकासपेडियाका डोमाइन प्रमुख तथा वेब प्रबन्धक -

* : उपर्युक्त सम्मिलित आँकडा आवृत्तिको व्यवस्थापन तथा पुनरीक्षण स्वीकृत अंशदाताहरू, समीक्षकहरू, राज्य शीर्ष अभीकरणहरू बेव पृष्ठ प्रमुखद्वारा गर्न सकिन्छ। रूपरेखा निरीक्षणको अनुसार सम्पूर्ण प्रवेशद्वारको विषयवस्तुको पुनरीक्षण तथा समीक्षण गरिन्छ।

‘आँकडा’ को अर्थ हो- सूचना, जानकारी, तथ्य, अवधारणा वा निर्देश जुन एउटा नमुनाको रूपमा प्रस्तुत गर्ने योग्य अथवा प्रस्तुत गरी रहेका छन्, तथा संशोधित गर्ने योग्य छन्, कम्प्युटर प्रणाली अथवा कम्प्युटर नेटवर्कमा संसाधित गरिन्छ वा गरी रहेका छन् तथा जुन कुनै पनि रूपमा हुन सक्छन् (कम्प्युटर प्रिन्टआउट, चुम्बकीय र आप्टिकल स्टोरेज मेडिया, पञ्चकार्ड या पञ्चकार्ड टेप) अथवा जुन कम्प्युटरको इन्टरनल मेमोरीमा सङ्गृहित होस्। (आइटी अधिनियम २०००)

विषयवस्तु अभिलेखगार नीति

विकासपेडिया प्रवेशद्वारको विषयवस्तुको हरेक अंशमा अधिक तथ्याङ्क, स्रोत तथा वैधता अवधिको उल्लेख हुन्छ। कुनै अंशमा विधि, मान्यता अवधिको उल्लेख हुन सक्तैन यदि विषयवस्तुको वितरण स्थायी रूपमा भयो भने। यस स्थितिमा वैधता अवधि दस(१०) वर्षको हुन्छ। वैधता अवधि समाप्त भए पछि वेबसाइटमा विषयवस्तुको प्रदर्शन गर्दैनन्।

उद्घोषणाहरू, समाचार सामग्री जस्ता कुनै दिनाङ्कमा आधारित घटनाहरू सम्बन्धी विषयसामग्रीको वैधता अवधि वर्तमान तिथिको पछि प्रवेशद्वारमा देखाइन्छ। यस्तै प्रकारका अन्य सामग्री जस्तैः अभिलेख, स्किम, सेवाहरू, दस्ताबेज, सन्दर्भ वेबसाइट तथा सम्पर्क कोश आदिको समय समयमा विषयवस्तु पुनरीक्षण नीतिको अनुसार पुनरीक्षण गरिन्छ। यही वैधता अवधिमा सुधार या विषयवस्तुको पुनःवैधता गर्ने हो भने वैधता अवधि सकिने दुई साता पूर्व विषयवस्तु प्रदान गर्नेहरूलाई यसको बारेमा सूचना दिइन्छ। यदि यस सूचनाको कुनै प्रत्युत्तर भेटिएन भने वैधता अवधि सकिने एक साता पूर्व एउटा सूचना दिइन्छ तथा यसको पछि विषयवस्तुको अभिलेखागारको हिस्सा मानिन्छ, प्रवेशद्वारमा यसलाई प्रदर्शित गरिँदैन तथा भविष्यमा यसलाई प्राप्त गर्न सकिँदैन।

विकासपेडियाका विषयवस्तुहरूलाई नियमित रूपमा हाम्रो अधिकृत सदस्यहरू जस्तैः विषयवस्तु प्रदाता, राज्य शीर्ष अभिकरण, अन्य विशेषज्ञ तथा विशेषज्ञ सङ्गठनहरूद्वारा स्वीकृत नीतिहरूको अनुसार पुनरीक्षण गरिन्छ। प्रवेशद्वारमा विभिन्न विषयवस्तुहरूसँग सम्बन्धित प्रवेश/निष्कासन तथा अभिलेखीकरणका नीतिहरू निम्नरूपमा प्रस्तुत गरिन्छः

विषयवस्तु अभिलेखागार नीतिः

क्र..

विषयवस्तु अंश

अभिलेखागारमा प्रवेश

अभिलेखागारबाट निष्कासन

कार्यक्रम/योजनाहरू

योजना/स्किमलाई समाप्त गरेको होस्

अभिलेखागारमा ५ वर्षसम्म राख्नुका लागि

नीति

नीतिहरूलाई समाप्त गरिएको होस्

अभिलेखागारमा सधैँका लागि सञ्चयका लागि

नियम कानून

अधिसूचना रद्द वा फिर्ता भएको होस्

अभिलेखागारमा सधैँ सञ्चयका लागि

नयाँ समाचार, समाचार विषयवस्तु

जब असामयिक हुन्छ

वैधता तिथि समाप्ति पछि

डोमाइनसँग सम्बन्धित अपलोड विषय सामग्री

वैधता अवधि समाप्ति पछि

रोकिनु तिथिभन्दा ५ वर्षसम्म

अभिलेख/प्रकाशन/ प्रतिवेदन

वैधता अवधिको पूर्णता

अभिलेख/प्रतिवेदन कोषमा उपलब्ध

चित्र-कथन

विषय सामग्रीको अनुसार अनुपयुक्तता होस

रोकिनु तिथिभन्दा ५ वर्षसम्म

बेनर

जब पूरानो हुन्छ र कामको रहदैन्

वैधता अवधि समाप्ति पछि

कपिराइट नीति

प्रवेशद्वारमा उपलब्ध भएका सबै सामग्रीहरू अन्यथा घोषित नगर्दा पनि यी सामग्रीहरू प्रगत विकास केन्द्र (सिडेक) का सम्पत्ति हुन्। कपिराइट तथा अन्य बौद्धिक सम्पदा कानुन यी सामग्रीहरूको रक्षा गर्दछन्। कपिराइट धारकका लिखित पूर्वानुमति बिना कुनै पनि प्रकारले पूर्णतः वा अंशतः रूपमा यसको पूर्ण प्रकाशन कपिराइट कानुनको उलङ्घन मानिन्छ। पूर्ण प्रकाशन वा वितरणका लागि अनुमतिबारे सम्बन्धित सम्पर्क सूचना ‘हामीसँग सम्पर्क गर्नू’ विकल्पमा उपलब्ध पाइन्छ। अनुमति पाएपछि, सामग्रीको सही सही रूपमा पूर्ण प्रकाशन गर्नुपर्छ तथा अपमानजनक ढङ्गले अथवा गलत बुझ्ने प्रसङ्गमा उपयोग गरिन्छ। जहिले पनि सामग्रीलाई अन्यका लागि प्रकाशित वा उपलब्ध गराउँदा, यस स्रोतलाई पूर्ण रूपमा स्वीकार गरिन्छ। ती सामग्रीहरूको उपयोगका लागि, यसै प्रकार जसको कपिराइट कुनै तेस्रो पक्षको हो, उल्लिखित सम्बन्धित विभाग/ कपिराइट धारकको लिखित पूर्वानुमति जरूरी हुन्छ।

गोप्य नीति

हामी तपाईंहरूद्वारा आफ्ना बारेमा उपलब्ध गराएको सूचनालाई संरक्षण प्रदान गर्दछौँ। तपाईंहरू जुन सूचना यस प्रवेशद्वारमा उपलब्ध गराउन सक्नुहुन्छ तिनको सङ्ग्रह, उपयोग र प्रकाशनको सन्दर्भमा हाम्रो कार्यप्रणालीको बारेमा तपाईंहरूलाई सूचित गराउनका लागि यस गोप्य नीतिको रूपरेखा तयार गरिएको हो। कृपया यसको प्रयोग गर्ने पूर्व के कुराको निश्चय गर्नुपर्छ भने यस गोप्य नीतिको वा प्रवेशद्वारमा समाविष्ट गरिएका सूचनाहरू पूर्ण रूपमा पढिएको होस्। प्रवेशद्वारमा प्रकाशित संशोधित शर्तहरू तथा प्रतिबन्धहरूद्वारा यस गोप्य नीतिसँगै सबै प्रकारका संशोधित शर्तहरू तथा प्रतिबन्धहरूमा कुनै पनि समयमा परिवर्तन गर्न सकिन्छ। यस प्रवेशद्वारको उपयोगद्वारा हाम्रो अघि के कुरा प्रकट हुन्छ भने तपाईंहरूले हाम्रो गोप्य अभ्यासहरूलाई पढनु र स्वीकार गर्नुभएको छ, जुन हाम्रो गोप्य विवरणमा दर्शाएका छन् तथा हाम्रो गोप्य नीतिलाई तपाईंहरूको अनुमोदन प्राप्त भएको हुनुपर्छ। यदी यस गोप्य नीतिसँग सम्बन्धित तपाईंहरूको अन्य जिज्ञासा अथवा प्रश्नहरू छन् भने तपाईं प्रवेशद्वारमा दिएको सम्पर्क विवरणद्वारा हामीसँग सम्पर्क गर्न सक्नु हुनेछ। यस नीतिमा समाविष्ट छ--

तपाईंको सहमति तथा अनुमोदन

यस प्रवेशद्वारको उपयोगद्वारा तपाईं यस गोप्य नीतिको शर्तहरूले सहमति प्रकट गर्नुहुन्छ। जहिले पनि तपाईं यस प्रवेशद्वारद्वारा सूचनाहरू समाविष्ट गर्नुहुन्छ तब यस गोप्य नीतिका शर्तहरूको अनुसार तिनको सङ्ग्रह, उपयोग र प्रकाशनका लागि तपाईंहरूको सहमति मानिन्छ।

सक्रिय सूचना सङ्ग्रह

यो प्रवेशद्वार आफ्नो परिदर्शकको इ-मेल वा प्रतिक्रिया (फिडबेक) द्वारा हामीसँग सोझै रूपमा बोल्ने अवसर प्रदान गरेर सक्रिय रूपमा सूचनाहरूको सङ्ग्रह गर्दछन्। तपाईंहरूद्वारा दिइएको कतिपय सूचनाहरू व्यक्तिगत जाँच्ने योग्य हुन सक्छन् अर्थात ती सूचनाहरू खास रूपमा तपाईंहरूद्वारा जाँच्ने योग्य हुन्, जस्तै तपाईंको पुरा नाम, ठेगाना, इ-मेल, फोन नम्बर तथा अन्य यस प्रकारको सूचनाहरू। यस प्रवेशद्वारको कुनै भागमा तपाईंहरूसँग उल्लिखित विशिष्टताहरू जस्तै सदस्यता ग्रहण गर्नु जस्ता लाभ प्राप्त गर्नका लागि सूचनाहरू दाखिल गर्नु भन्न सकिन्छ। कुन सूचनाहरू मागिएको छ र कुन स्वैच्छिक हुन् यो विचार गरेर तपाईंले हरेक सूचना सङ्ग्रह बिन्दुमा सूचनाहरू दाखिल गर्न सक्नुहुन्छ।

अप्रकट सूचना सङ्ग्रह

जब तपाईंहरू यस प्रवेशद्वारमा नेभिगेट गर्नुहुन्छ, तब अनेक प्रकारका तरिका अथवा साधनहरू जस्तै नेभिगेसन प्रवेशद्वारमा आँकडा सङ्ग्रह प्रणाली उपयोगद्वारा कतिपय निश्चित सूचनाहरू अप्रकट रूपमा सङ्ग्रहीत भई रहन्छन् अर्थात सक्रिय रूपमा तपाईंहरूलाई सूचना नगराइकन सञ्चित हुँदै जाने गर्छ। यो प्रवेशद्वार अन्तराष्ट्रिय प्रोटोकल (आइपी) ठेगानाको उपयोग गर्न सकिन्छ। आइपी ठेगाना एउटा सङ्ख्या हो जुन तपाईंहरूको इन्टरनेट सेवाप्रदाताहरूले तपाईंको कम्पुटर चिन्नका लागि प्रयोग गर्छन्, जसले गर्दा तपाईं इन्टरनेटको प्रयोग गर्न सक्नुहुन्छ र यसलाई सामान्य रूपमा अवैयत्तिक जाँच गर्ने योग्य सूचना मानिन्छ किनकि धेरैजसो विषयमा एउटा आइपी ठेगाना स्थिर हुनको साटो एउटा गतिशील सङ्ख्या रहने गरेको पाइन्छ।

आफ्नो सर्वरसँग सम्बन्ध जोडिनका लागि समस्याको विवेचना, सञ्चित सूचनाहरूको प्रतिवेदन प्रस्तुत गर्ने, हाम्रो प्रवेशद्वारको उपयोग गर्नका लागि तपाईंहरूको कम्पुटरसम्म आफ्नो दृष्टिकोण सुनिश्चित पार्न अथवा प्रबन्धन र प्रवेशद्वारलाई झन राम्रो बनाउनका लागि हामी तपाईंहरूको आइपी ठेगानाको उपयोग गर्छौ।

सूचनाहरूको उपयोग तथा प्रकटीकरण

उपर्युक्त अन्यथा कुराको बाहेक पनि हामी तपाईंहरूको सूचनाको उपयोग गर्न सक्छौँ, आफ्नो प्रवेशद्वारको उपयोगिता विकसित गर्नका लागि तपाईंहरूसम्म सूचना सम्प्रेषित गर्नका लागि (यदि तपाईंहरूले यस्तो अनुरोध गरेको छ भने), हामो व्यवसायिक तथा शोध उद्देश्यका लागि (जुन उपयोगकर्ताहरूको आँकडा, रुचिहरू तथा व्यवहारमा निर्भर हुन सक्छन्) र तपाईंहरूको सोझै व्यवसायिक उद्देश्यसँग सम्बन्धित नयाँ सूचनाहरू उपलब्ध गर्नका लागि तपाईंहरू हाम्रो प्राधिकृत अथवा तेस्रो पक्षको कुनै सेवाहरू तथा उत्पादनमा रुचि लिन सक्नुहुन्छ भन्ने कुरा हामी सोच्दछौँ। तापनि रोज्ने तपाईंको अधिकार हो तर हाम्रा लागि महत्त्वपूर्ण छ, अतः यदि तपाईंहरू हाम्रो अन्य उत्पादान र सेवाहरूबारेमा सूचना प्राप्त गर्न चाहनुहुन्न भने तपाईंले प्रवेशद्वारमा दिएको हाम्रो सम्पर्क विवरणद्वारा हामीसँग सम्पर्क स्थापन गर्न सक्नु हुनेछ ।

यदि तपाईंहरू यस प्रवेशद्वारमा व्यक्तिगत परिचय योग्य सूचनाहरू उपलब्ध गराउनुहुन्छ भने यस प्रकारका सूचनाहरूलाई अन्य सक्रिय रूपमा सङ्ग्रहित सूचनाहरूसित संयुक्त गर्न सक्नु हुनेछ तबसम्म जबसम्म हामी सङ्ग्रह बिन्दुले यसलाई स्पष्ट गर्न सक्दैनौँ। व्यक्तिगत परिचय योग्य सूचनाहरूलाई निष्कृय सङ्ग्रहित सूचनाहरूको साथ समायुक्त गरेर उचित उक्तिहरू अपनाइन्छ जबसम्म तपाईंहरूको अन्यथा अनुमोदन प्राप्त हुँदैन।

तपाईंहरूको व्यक्तिगत परिचय सूचनाहरूको अन्य सिडेक वैश्र्विक सम्बन्ध पक्षसँग प्रकट गर्न सकिन्छ जहाँ यसको संसाधन यस गोप्य नीतिको अनुसार यथावत राख्नका लागि राजि होस्। यस बाहेक हामी तपाईंहरूको व्यक्तिगत परिचय योग्य सूचनाहरू तेस्रो पक्षको अगाडि प्रकट गर्न सक्नुहुन्छ, जो चाहिं भारत अथवा कुनै अन्य देशमा अवस्थित होस्, तर मात्रः

(i) ती ठेकेदारहरूलाई जसका हामी आफ्नो व्यापारको समर्थनका लागि उपयोग गर्छौ (जस्तै प्रतिपूर्ति सेवाहरू, प्रविधिको समर्थन, आपूर्ती सेवाहरू तथा आर्थिक कर्जदाता संस्थाहरू), यस प्रकारका कुराहरूमा हामी यी तेस्रो पक्षसँग हाम्रो गोप्य नीतिको अनुरूप सूचनाहरूको उपयोग गर्ने सहमतिको माग गर्ने छौँ।

(ii) यस प्रवेशद्वारको व्यवसायसँग सम्बन्धित बिक्रि, अनुबन्ध वा अन्य अन्तरण जसले गर्दा यी सूचनाहरू सम्बन्धित हुने गर्छन्, यस प्रकारका कुराहरूमा हामी यस क्रेताहरूसँग हाम्रो गोप्य नीतिको अनुरूप सूचनाहरूको उपयोग गर्ने सहमतिको माग गरिएको हुन्छ, वा

(iii) जहाँ लागू भएका कानुनहरू, न्यायलयका आदेशहरू वा सरकारी विनियमहरूद्वारा यसको माग गरिएको हुन्छ। यसको अतिरिक्त हामी यस प्रवेशद्वारद्वारा अधिगृहित ती सबै सूचनाहरूको पूर्व उपयोग गर्दछौँ जुन व्यक्तिगत परिचय प्रपत्रमा हुँदैनन्।

अन्य बेवसाइटसँग संयोजन अथवा सम्पर्क सूत्र

प्रवेशद्वारसँग सम्बन्धित बेवसाइट तपाईंको व्यक्तिगत परिचय योग्य सूचनाहरूको सङ्कलन गर्न सकिन्छ। यस प्रवेशद्वारसँग सम्बन्धित बेवसाइटको आँकडा सुरक्षा अभ्यास चाहिं यस नीति विवरणको सीमामा आउँदैन। तपाईंहरूलाई के सल्लाह दिइन्छ भने तपाईंहरू स्वयम् यस तेस्रो पक्षको बेवसाइट उपयोगको पूर्व तिनीहरूको आँकडा सुरक्षा नीतिका कारण जाँच गर्नुपर्छ। कृपया यसबारेमा सतर्क रहनु कुनै तेस्रो पक्षको साइटको गोप्य अभ्यासहरूका लागि हामी उत्तरदायी हुँदैनौँ। यस गोप्य विवरण मात्र यस प्रवेशद्वारद्वारा सङ्ग्रहित सूचनाहरूमा लागू हुन्छ।

सुरक्षा

जब तपाईं आफ्नो कम्प्युटरसँग हाम्रो प्रवेशद्वारमा सूचनाहरूको हस्तान्तरण गर्नु हुन्छ तब हामी तपाईंको व्यक्तिगत पहिचान योग्य सूचनाहरूको सुरक्षाका लागि युक्तियूक्त उपाय गर्दछौँ तथा यी सूचनाहरू हराउने, दुरूपयोग, अनधिकृत पहुँच प्रकट हुनु, परिवर्तन अथवा नष्ट हुनेबाट बचाउँछ।

हामी तपाईंहरूसँग हस्तान्तरणको अतिरिक्त अरू कुनै पनि उद्देश्यका लागि तपाईंहरूको आर्थिक सूचनाहरूको उपयोग गर्दैनौँ। आफ्नो अभिकर्ताहरू तथा सम्बन्धित सहयोगीहरूको अतिरिक्त अन्य कुनै तेस्रो पक्षसँग हामी तपाईंहरूको इ-मेल ठेगानालाई साझा गर्दैनौँ, यति गर्दा गर्दै पनि इन्टरनेटमा आँकडाको हस्तान्तरणमा १००% सुरक्षाको ग्यारेन्टी दिन सक्दैनौँ। परिणामस्वरूप जब हामी तपाईंको निजी सूचनाहरूको सूरक्षाका लागि प्रयासरत रहनेछौँ, हामी यस्तो कुनै पनि सूचनाको सूरक्षा सुनिश्चित गर्न सक्दैनौँ जसले तपाईं इन्टरनेटद्वारा हामीसम्म हस्तान्तरण गर्नुपर्छ, तथा यस्तो तपाईंले आफ्नो जोखिम उठाउनु परोस् । जब एकपल्ट हामी तपाईंको सूचनाहरू प्राप्त गर्दछौँ तब आफ्नो तन्त्रमा यसको सुरक्षाका लागि हामी आफ्नो सक्दो उत्तम प्रयासहरूको उपयोग गर्छौ नै।

नानीहरूका बारेमा नीति

नानीहरूको गोप्यताको रक्षा गर्नु हाम्रो लागि महत्त्वपूर्ण कदम हो। यस कारण नानी हाम्रो प्रवेशद्वारको उपयोग गर्ने योग्य छैनन् र हामी नानी(१८ वर्षभन्दा थोरै) हरूलाई आफ्नो कुनै पनि निजी सूचना हाम्रो प्रवेशद्वारमा भराउन भन्दैनौँ। तपाईं १८ वर्ष भन्दा सानो आयुको हुनुहुन्छ भने तपाईं प्रवेशद्वारमा कुनै पनि चीज किन बेच वा निविदाका लागि प्रयास गर्न सक्नुहुन्न। यदि तपाईं प्रवेशद्वारमा कुनै चिज किन्नु अथवा बेच्न चाहनुहुन्छ भने यस प्रकारको खरीद बिक्री तपाईंहरूको वैध अभिभावक वा आमा बुबाद्वारा गर्न सक्नुहुन्छ, जुन प्रवेशद्वारमा उपयोगकर्ताका रूपमा पञ्जिकृत भएको हुनुपर्छ, फलस्वरूप यस प्रकारको खरिद बिक्री कुनै वयस्कको हेतु वस्तु/प्रवेशद्वारमा वयस्क दर्शकका लागि प्रदर्शित वस्तुसँग सम्बन्धित नहोस्, जसको खरिद बिक्री नानीहरूद्वारा गर्न एकदम बाधित छ।

खाता सुरक्षा

तपाईंको पासवर्ड तपाईंको खाताको चाबी हो। विशिष्ट अङ्क, अक्षर तथा खास सङ्केताक्षरको प्रयोग गर्नू र अरू कसैको अघि पनि आफ्नो पासवर्ड प्रकट नगर्नू। यदि तपाईं आफ्नो पासवर्ड वा अन्य कुनै व्यक्तिगत जानकारी अरू कोहीसँग साझा गर्न चाहनुहुन्छ भने तपाईंको नामको खातामा सबै मुद्दाहरूको उत्तरदायित्व तपाईंको हुन्छ। यदि तपाईंले आफ्नै पासवर्डमा आफ्नो नियन्त्रन हराउनुभयो भने तपाईं आफ्नो व्यक्तिगत नियन्त्रण हराउनुहुन्छ र यो तपाईंको अनुपस्थितिमा कानुनी बाध्यकारी मुद्दाको विषय हुन सक्तछ। त्यसैले यदि तपाईंको पासवर्ड कुनै पनि कारणले गुप्त रहेन भने तपाईंले हामीलाई तुरन्त पासवर्ड भुलेको कडीद्वारा सूचित गराउनुपर्दछ र आफ्नो पासवर्ड बदल्नुपर्दछ।

सुरक्षा नीति

सुरक्षा उद्देश्यका कारण यो कुरा सुनिश्चित गर्नका लागि प्रवेशद्वार सेवाहरू सबै उपयोगकर्ताहरूका लागि उपलब्ध रहून्, यस्तो अनधिकृत प्रयत्नको चिन्नुका लागि नेटवर्क ट्रेफिकको रेखदेख गरिन्छ जुन विषयवस्तु सूचनालाई कुनै प्रकारको पनि क्षति पुराउन सक्दछन्। प्रवेशद्वारमा सूचनाहरूमा परिवर्तन वा अपलोड गर्ने अनधिकृत प्रयत्नहरूको सख्त बाधा गर्दछ र यो भारतीय आई.टी. कानुनको अन्तर्गत दण्डनीय हुन सक्छ। प्रवेशद्वारको लेखा परीक्षण सर्ट-इनको अधिसूचित लेखा परिक्षकहरूद्वारा नियत जोखिमका साथ गरिन्छ। लेखा परिक्षणको समाप्ति पछि सर्ट-इनको अधिसूचित लेखा परीक्षकहरूको सुरक्षा अनापत्ति प्रमाणपत्र (एन ओ सी) प्राप्त गरिएको हुनुपर्छ।

नोटःसुरक्षा प्रमाणपत्रमा उल्लेखित प्रवेशद्वारको सुरक्षाको सन्दर्भमा त्यसको अधिक जाँच गरिन्छ, यदि प्रक्रियात्मक अथवा अरू कुनै परिवेश परिवर्तन भएको छ भने।

आकस्मिक प्रबन्धन

बहुभाषी प्रवेशद्वार www.vikaspedia.gov.in इलेक्ट्रॉनिकी तथा सूचना प्रविधि मंत्रालय (एमईआईटी), भारत सरकारको एउटा पहल हो, जसको उद्देश्य क्षेत्रीय भाषाहरूमा इ-जानकारीहरू उपलब्ध गराउनु तथा सूचना र प्रविधिमा आधारित अनुप्रयोगहरूद्वारा वञ्चित वर्गलाई समेट्नु हो । उपर्युक्त दृष्टिकोणबाट के कुरा जरूरी हुन जान्छ भने यो प्रवेशद्वार हरेक समय पूर्ण रूपमा कार्यरत तथा उपलब्ध भई रहून्। यसका लागि २४×७ आधारमा सूचना तथा सेवाहरूको उपलब्धता बनाएर राख्नका लागि आवश्यक कार्यहरू गरिन्छ। प्रवेशद्वारको उपलब्धतालाई बनाएर राख्नका लागि सबै प्रकारका प्रयास गरिन्छ। आँकडालाई विकृतिको कुनै मामलामा मान्य अधिकृत व्यक्तिहरूद्वारा प्रवेशद्वारलाई पुनःस्थापन गर्नका लागि त्वरित कार्यहरू गरिनेछ।

प्रवेशद्वार रेखदेख नीति प्रवेशद्वार

बेवको एउटा गतिशील माध्यम हुने तथा प्रविधिमा परिवर्तनका कारण आगन्तुकहरूको पहुँच, उपकरण तथा मागको अपेक्षा स्तर प्राय आंशिक रूपले पूर्ण हुन्छन्। अतः यसलाई ध्यानमा राखेर एउटा प्रवेशद्वार रेखदेख नीति लागू गरिएको छ, जस अन्तर्गत दक्षता योजनाको अनुरूप सम्बन्धित गुणवत्ता तथा सङ्लग्नताको समस्याहरूको समाधानको सन्दर्भमा प्रवेशद्वारको समय समयमा रेखदेख गरिन्छ। ती निम्नलिखित रूपमा छन्--

  • कार्य-निष्पादन वा प्रवेशद्वारको उपलब्धताको समय
  • कार्यत्मकता
  • खण्डित लिङ्क तथा सम्पर्क
  • उपयोगिता वुझ्नका लागि आवागमनको विश्लेषण
  • आगन्तकहरूको प्रतिक्रियाको जानकारी जुन प्रवेशद्वार उत्तम बनाउनका लागि तथा बेव सुरक्षाका लागि लाभकारी हुन्छ।

उपयोगका शर्तहरू

बहुभाषी प्रवेशद्वार www.vikaspedia.in को उद्देश्य ती यथासम्भव विश्वसनीय सूचनाहरू तथा आँकडाको उपलब्ध गराउनु हो, जुन मुख्य रूपमा ओपन सोर्सबाट प्राप्त होस्। तापनि सिडेकले यस्तो कुनै आँकडाको लेखनको सत्यताको दावा गर्दैन जुन अन्य स्त्रोतले जस्तै अन्य बेवसाइट तथा विषयवस्तु सङ्कायहरूसँग सङ्ग्रहित रहेक हुन्छन्। जब यो सूचनामा आधारित हुन्छ तब के हेर्न प्रयास गरिन्छ भने विषयवस्तु यथासम्भव सही होस्। प्रदर्शित लेख्य सामग्रीमा व्यक्त गरिएको विचार, दृष्टिकोण, स्किम, नीति आदि विषयसामग्रीको सहयोगी तथा अन्य बेवसाइटबाट प्राप्त सार्वजनिक लेखहरूलाई चाहिं सिडेकका आधिकारिक दृष्टिकोण वा विचार मानिँदैन।

  • सिडेक ती सबै वारेन्टी तथा प्रतिबन्धसँग स्पष्ट नकार्छ जुन प्रदर्शित अथवा अन्तर्निहित हुन्छन्, ती सबै तथ्यसँग र प्रवेशद्वारसँग सम्बन्धित वा सन्दर्भित हुन्छन् तर सम्मिलित तथा सीमित हुँदैनन्, प्रवृत्त/अन्तर्निहित वारेन्टी तथा प्रतिबन्ध जसमा जुन एउटा विशेष उद्देश्यका लागि व्यवसाय उपयुक्तता, सन्तोषजनक गुणवत्ता तथा उपयुक्तता तथा अनुलङ्घन सामेल हुन्छन्।
  • यस्तो कुनै पनि मामलामा सिडेक सरोकार राख्दैन जुन कुनै हानिसँग सम्बन्धित होस् (जसमा शामिल छ –असीमित लेनदेन, लाभमा कमी, ब्यपारमा बाधा, सूचनामा कमी) कुनै वस्तुको अनुपयुक्त उपयोगिता वा उपयोग बाधित हुनका लागिको मामलासँग सम्बन्धित छ, यद्यपि सिडेक यस प्रकारका हानिहरूको सम्भवनाको सल्लाह दिइरहन्छ।
  • सिडेकले केको पनि वारेन्टी दिँदैन भने वस्तुसँग सम्मलित कार्यप्रणाली अबाधित वा दोषमुक्त हुन्छ वा ती दोषहरूलाई मुक्त गरिन्छ वा के भने तपाईंसम्म उपलब्ध हुने यो प्रवेशद्वार वा सर्वर भाइरस वा अन्य कुनै हानिप्रद घटकहरूबाट मुक्त हुन्छन्।
  • यो तपाईंको ज्ञात तथा तपाईंको सहमतिले के हुन्छ भने तपाईं यस प्रवेशद्वारको उपयोगद्वारा कुनै पनि सामग्री डाउनलोड वा अन्य कुनै प्रकारले प्राप्त गर्न सक्नुहुन्छ, त्यो काम आफ्नो जोखिम तथा जिम्मेवारीमा छ, तथा यस सामग्री डाउनलोडको परिणामस्वरूप हुन आटेको आफ्नो कम्पुटर प्रणालीको कुनै हानी वा तपाईंको आँकडाको क्षतिका लागि तपाईं आफै जिम्मेवार हुनुपर्छ।
  • सिडेक प्रवेशद्वारद्वारा किनेको अथवा प्राप्त गरिएको कुनै वस्तु वा सेवासँग सम्बन्घित अथवा प्रवेशद्वारद्वारा दाखिल गरिएको कुनै अन्तरणसँग सम्बन्धित कुनै पनि वारेन्टी दिँदैन।
  • कुनै पनि परिस्थितिमा सिडेक कुनै प्रत्यक्ष, अप्रत्यक्ष, आकस्मिक, दण्डात्मक, विशिष्ट वा परिणामी हानिका लागि उत्तरदायी हुँदैन जुन यस स्थितिको परिणामस्वरूप हुन्-
    1. प्रवेशद्वारको उपयोग वा उपयोगको अनुपलब्धता
    2. किनेको अथवा प्राप्त गरिएको कतिपय वस्तुहरू वा सेवाहरू, प्राप्त गरिएको सन्देश वा प्रवेशद्वारमा दाखिल गरिएको अतरणको परिणामस्वरूप वैकल्पिक वस्तुहरू वा सेवाहरूको अधिप्राप्तिको व्यय।
    3. प्रवेशद्वारको सामग्रीहरू
    4. प्रवेशद्वारसँग सम्बन्धित अरू कुनै मामला, यद्यपि सिडेकद्वारा यस प्रकारको हानिको बारेमा भनिएको होस्।

जहाँ कुनै न्यायक्षेत्र परिणामी वा आकस्मिक क्षतिको उत्तरदायित्वको पाबन्दी वा छुटको निषेध गर्दछ, त्यहाँ उपर्युक्त प्रतिबन्ध तपाईंमा लागू हुन सक्दैन।

सिडेकले सिडेकको अन्तराष्ट्रीय आँकडालाई उपलब्ध गराउन सक्दछ र यस प्रकार यसमा तपाईंको देशमा अघोषित सिडेकको उत्पादन, प्रोग्रामहरू एवम् सेवाहरूका लागि सन्दर्भ वा पूर्णसन्दर्भ हुन सक्छन्। यस प्रकारका सन्दर्भहरूको मतलव के होइन भने तपाईंको देशमा सिडेकले यस प्रकारका उत्पादन, प्रोग्रामहरू वा सेवाहरूको घोषणा गर्न चाहन्छ।

हामीसँग सम्पर्क गर्नेले तरिकाको जानकारीका लागि, हाम्रो सम्पर्क पृष्टमा जानू, दिएको विषय प्रवेशद्वारको प्रभावी रूपमा उपयोग र प्रयोग गर्नमा मदत गर्नू। सम्पर्क गर्नुहोस.

Last Modified : 7/31/2016



© C–DAC.All content appearing on the vikaspedia portal is through collaborative effort of vikaspedia and its partners.We encourage you to use and share the content in a respectful and fair manner. Please leave all source links intact and adhere to applicable copyright and intellectual property guidelines and laws.
English to Hindi Transliterate