कृषि
यो खंडमा फसल उत्पादन,पशुपालन,माछा पालन,सर्वोत्कृष्ट कृषि पहल,कृषि नीति र योजनाहरू,कृषि साख र बीमा,कृषि निर्देशिका र कृषि आधारित उद्योग को जानकारी दिइएको छ।
फसल उत्पादन
यस भागले फसल उत्पादनको महत्त्वपूर्ण जानकारी उपलब्ध गराउने गर्छ। यसका साथ कृषि उत्पादन र उत्पादन गरेपछिको चरणमा लाभ गराउने उपयोगी नवीनतम प्रविधि, कृषि आदान, कृषि उपकरण, मौसम, विपणन आदिका बारेमा जानकारी प्रदान गर्ने गर्छ।
पशुपालन
यस भागमा प्रविधि, पशुहरूको विभिन्न नस्ल, वित्तीय समर्थन,आदर्श परियोजना, डायरी, पोल्ट्री, सुगुर पालन, बाख्रा, भेडा, खरायो आदिका वाणिज्यिक उत्पादनमा गरिएको विविध अध्ययनको जानकारीका साथ पशुपालन प्रबन्धनहरूको विभिन्न आयामको जानकारी पाइन्छ।
माछा पालन
यस भागले माछा पालन सहित माछा उत्पादन, गङ्गटा पालन,मोती,सजावटी माछा पालन,मूल्यवर्द्धित उत्पाद सम्बन्धित मेसिनरी आदिको जानकारी दिने गर्छ।
सर्वोत्कृष्ट कृषि पहल
यस भागले स्थायी कृषि, पशुपालन, मत्स्य पालन, कृषि आधारित उद्यम केस अध्ययनका रूपमा अपनाइने विस्तृत तरीकाका साथ विशेषज्ञ एवम् पेसागत अनुभवहरूको जानकारी दिन्छ।
कृषि नीति र योजनाहरू
यस भागले कृषिसित सम्बन्धित नीति र योजना, बागवानी, पशुपालन, मत्स्य पालन, ग्रामीण विकास आदिको जानकारी उपलब्ध गराउँछ।
कृषि साख र बीमा
यस भागले कृषि र सम्बन्धित गतिविधी जस्ता कृषि ऋण एवम् बीमा उत्पादका विभिन्न पाटाहरूसित जोडिएका विस्तृत जानकारी प्रदान गर्ने गर्छ।
कृषि निर्देशिका
यस भागले विभिन्न आगत एजेन्सी, कृषि, पशुपालन र मत्स्य पालन संस्था, कृषि विज्ञान केन्द्र, अभिनव किसान, कृषि पोर्टल, सम्बन्धित मन्त्रालय, कमोडिटी बोर्ड र सम्पर्कको सूचीको जानकारी प्रदान गर्छ।
कृषि आधारित उद्योग
यस भागमा द्रूत गतिमा लोकप्रिय भइरहेको अनि व्यापक रूपमा अपनाइने उद्योग जस्तै मसरुम(च्याउ) खेती,मौरी पालन आदिको जानकारी दिँदै यस क्षेत्रसित जोडिएका सामान्य प्रश्वोत्तर प्रस्तुत गर्ने प्रयास गरिन्छ।
चर्चा मञ्च
कृषि चर्चा मञ्चमा कृषिसित जोडिएका विभिन्न विषयहरू तथा तपाईले आफ्नो विचार प्रस्तुत गर्दै अरूसित पनि विचार र सूचनाको आदान-प्रदान गर्ने मौका यस भागले दिन्छ।
मा माछा पलना चाहन्छु तेस्को लगी मैले के गर्नु परला ? के सिमिन्टी को पोखरी मा पानी माछा पलना सकिन्छ ?यदि सकिन्छ भने कसरी पलने?