नीति र योजनाहरू
यो खण्डले राष्ट्रिय स्तरमा स्वास्थ्य सम्बन्धित नीति र योजनाहरूलाई समेट्छ।
-
प्रधानमन्त्री स्वास्थ्य सुरक्षा योजना
- यो भागमा सबैलाई राम्रो स्वास्थ्य सुविधाहरू उपलब्ध गराउनका लागि सुरु गरिएको प्रधानमन्त्री स्वास्थ्य सुरक्षा योजना(पीएमएसएसवाई) को जानकारी दिइएको छ।
-
राष्ट्रिय स्वास्थ्य मिसन
- भारत सरकारको राष्ट्रिय स्वास्थ्य मिसन र यसका विभिन्न कार्यक्रमहरूलाई यहाँ समेटिएको छ।
-
गरिबका लागि आर्थिक सहायतार्थ
- यो शीर्षकले विभिन्न कोषका बरेमा जसले गरिबका लागि स्वास्थ्य सम्बन्धि हेरबिचारको जानकारीहरू उपलब्ध गराउँछ।
-
मिसन इन्द्रधनुष
- यस भागमा राष्ट्रिय टीकाकरण कार्यक्रम-मिसन इन्द्रधनुषका बारेमा जानकारी दिइएको छ।