राष्ट्रिय स्वास्थ्य मिसनको – लक्ष्यहरू राष्ट्रिय स्वास्थ्य मिसन विश्वव्यापी मानिसहरू प्रति जवावदेही र उतरदायी,उचित,किफायती र गुणस्तरीय स्वास्थ्य सेवाहरूको परिकल्पना हो। राष्ट्रिय स्वास्थ्य मिसनले निम्न सङ्केतको उपलब्धिहरूलाई सुनिश्चित गर्न खोज्छ। मातृ मृत्यु सङ्ख्या दर (NMR) 1/1000 जिवित्त जन्ममा घटाउने शिशु मृत्यु सङ्ख्या दर (IMR) 25/1000 कुल जन्म क्षमता दर (TFR) 2.1 मा घटाउने 15-49 वर्षका महिलाहरूमा एनिमियाको रोकथाम र कटौती गर्ने मृत्यु सङ्ख्या र रुग्णता सर्ने वा नसर्ने, घाईते र उदीयमान रोगहरूको रोकथाम र कटौती गर्ने कुल स्वास्थ्य सेवामा घरेलु खर्च कम गर्ने क्षयरोगबाट हुने मृत्यु सङ्ख्यालाई वार्षिक रूपमा कम गर्ने कुष्ठरोगको प्रभावलाई <1/10000 जनसङ्ख्यामा घटाउने र सबै जिल्लामा यसको प्रभाव सीमालाई शून्य गर्ने वार्षिक मलेरियाको <1/1000 गर्ने माइक्रोफाइलेरियाको प्रभाव सीमा सबै जिल्लाहरूमा 1 प्रतिशतभन्दा कम गर्ने कालो-जोरोबाट 2015 सम्म छुटकारा दिलाउने, < प्रत्येक ब्लकमा प्रति 1000 जनसङ्ख्यामा 1 घटाउने। राष्ट्रिय स्वास्थ्य मिसनका घटकहरू राष्ट्रिय स्वास्थ्य मिसनले (NHM) यसका दुई उप-मिसन राष्ट्रिय ग्रामीण स्वास्थ्य मिसन (NRHM) र राष्ट्रिय शहरी स्वास्थ्य मिसन (NUHM) शामिल गर्छ। NHM सित छ वित्तिय घटकहरू छन्: NRHM-RCH फ्लेक्सिपुल NUHM फ्लेक्सिपुल सर्ने रोगका लागि लचिलो समूह नसर्ने रोग,चोटपटक र मानसिक आघात सहितको लचिलो समूह बुनियादी संरचनाको मर्मत र परिवार कल्याण केन्द्रिय खण्ड घटक मुख्य कार्यक्रम सम्बन्धित घटकहरूले समावेश गर्छ ग्रामीण र शहरी क्षेत्रमा स्वास्थ्य प्रणाली सुदृढ गर्छ प्रजनन-मातृ-नवजात-बच्चा र किशोर स्वास्थ्य (RMNCH+A) सर्ने र नसर्ने रोगहरू। व्यापक राष्ट्रिय मापदण्डहरूको प्राथमिकता भित्र, राज्यले राज्यको विशिष्ठ कार्य योजना लागु गर्न लचकता अपनाउने छ। राज्य PIP ले प्रमुख रणनीतिहरू,बजेटका आवश्यकताहरू,स्वास्थ्य उपलब्धता र परिणामहरू उद्घोषण गर्न सक्छ,राज्य PIP एउटा संयोजक हुन सक्छ जिल्ला/नगर मा स्वास्थ्य कार्य गरी राज्य स्तरमा सञ्चालन गर्न सक्छ। राज्य PIP ले पनि सबै व्यक्तिगत जिल्ला/नगर योजना समावेश गर्ने छ। यसका धेरै फाइदाहरू छन् : एक, यसले जिल्ला/नगर स्तरमा स्थानिय योजनाहरूलाई बलियो बनाउनेछ। दुई- यसलाई उच्च प्राथमिकता जिल्ला कार्य याजनाका लागि पर्याप्त स्रोतको अनुमोदन सुनिश्चित हुनेछ, र तीन, यसले एकै समयमा जिल्ला र राज्यको सम्बादलाई अनुमोदन गराउछ। स्रोत : राष्ट्रिय स्वास्थ्य मिसन