অসমীয়া   বাংলা   बोड़ो   डोगरी   ગુજરાતી   ಕನ್ನಡ   كأشُر   कोंकणी   संथाली   মনিপুরি   नेपाली   ଓରିୟା   ਪੰਜਾਬੀ   संस्कृत   தமிழ்  తెలుగు   ردو

स्टेन्ड-अप इन्डिया योजना

उद्देश्य

उत्कृष्ट भारत ( स्टैन्डको उदेश्य प्रत्येक बेङ्क शाखा द्वारा कम भन्दा कम योजना) अप -इन्डिया अनुसूचित जाति वा अनुसूचित जनजाति उधारकर्ता र एक महिला उधारकर्तालाई नयाँ परियोजना स्थापनाका लागि (ग्रीनफील्ड) रू.10 लाख देखि रु. 1 करोड़ सम्मको बेङ्क ऋण प्रदान गर्नु हो। यो उद्यम विनिर्माण, सेवा वा व्यापार क्षेत्र सित सम्बन्धित हुन सक्छ।गैरव्यक्ति उद्यमको मामलामा, 51% सेयरधारिता एवम् नियन्त्रक हिस्सेदारी अनुसूचित जाति /अनुसूचित जनजाति या महिला उद्यमी सित हुनु पर्छ।

पात्रता

  1. अनुसूचित जाति या महिला उद्यम/ अनुसूचित जनजाति जसको उमेर 18 वर्ष भन्दा बढि हुनुपर्छ।
  2. योजनाको अन्तर्गत सहायता मात्र नयाँ (ग्रिन्डफिल्ड) परियोजनाहरूका लागि उपलब्ध छ। यस सन्दर्भमा, नयाँ परियोजनाको अर्थ (ग्रिन्डफिल्ड) लाभार्थीको विनिर्माण या सेवाक्षेत्र वा व्यापार क्षेत्रमा पहिलो पल्ट उद्यम लगाउनु हो।
  3. गैरव्यक्ति उद्यमको मामलाहरूमा 51% सेयरधारिता या नियन्त्रक हिस्सेदारी अनुसूचित जातीय महिला उद्यमी र अनुसूचित जनजातिसित हुनु पर्छ।
  4. उधारकर्ता कुनै बेङ्क वित्तिय संस्थाहरूको प्रति चूककर्ता नहोस्।

सहायताको स्वरूप

10 लाख देखि 100 लाख सम्मको बिच सम्मिश्र ऋण (सावधि ऋण और कार्यशील पूँजी सहित)।

ऋणको प्रयोजन

अनुसूचित जाति /अनुसूचित जनजाति /महिला उद्यमी द्वारा विनिर्माण, व्यापार या सेवाक्षेत्रमा नयाँ उद्यमको स्थापनाका लागि।

ऋणको आकार

सावधि ऋण र कार्यशील पूँजी सहित परियोजना लागतको 75% सम्मिश्रित ऋण। यदि कुनै अन्य योजनाहरू सित सम्मिलन सहायताको साथ उधारकर्ताको अंशदान परियोजना लागत भन्दा 25% अधिक छ भने, परियोजना लागतको 75% कवर गर्नमा अपेक्षित ऋण सम्बन्धी शर्त लागू हुँदैन।

ब्याजदर

ब्याज दर सम्बन्धित निर्धारित श्रेणीका लागि बैक द्वारा प्रयोज्य (रेटिङ्ग) न्यूनतम व्याज दर हुन्छ, जुन + (एमसीएलआर आधार दर 3% + आशय प्रीमियर भन्दा धेरै हुँदैन।)

प्रतिभूति

बेङ्कहरूको निर्णयको अनुशार प्रतिभूतिको अतिरिक्त,ऋण संपाश्विर्वक प्रतिभूति द्वारा वा स्टेन्ड अप इन्डिया ऋण हेतु ग्यारन्टीबाट प्रत्याभूत गरिने छ।

ऋणको वापसी

अधिकतम 18 महिनाको ऋण स्थगनको अवधि सहित ऋणको वापसी 7 वर्षहरूमा गरिने छ।

कार्यशील पूँजी

10 लाख सम्मको कार्यशैली पूँजीको आहरणका लागि, कार्यशैली पूँजी अवधिकर्ष ओभरड्राफ्टको रूपमा मञ्जुर गरिने छ। उधारकर्ताको सुविधाका लागि रूपैया डेविट कार्ड जारी गरिने छ। 10 लाख भन्दा धेरैको कार्यशील पूँजीका लागि, कार्यशील पूँजी नगद उधारो सीमाको रूपमा मञ्जुर गरिने छ।

मार्जिन राशि

यस योजनामा 25% मार्जिन राशिको प्रावधान छ, जो कि पात्र केन्द्रीय/ राज्य योजनाहरूको रूपान्तरणबाट उपलब्ध गराउन सकिन्छ। यस प्रकारको योजनाहरूमा प्राप्त अनुदान सहायता अथवा मार्जिन राशि आवश्यकताहरूलाई पूरा गर्नका लागि , यस्तो सबै मामलाहरूमा, उधारकर्ताहरूलाई परियोजना लागतको न्यूनतम 10% आफ्नो अंशदान ल्याउन अपेक्षित हुनेछ।

भारतमा अनुसूचित वाणिज्य बेङ्कहरूको सबै शाखाहरू द्वारा स्टेन्ड-अप इन्डिया योजना परिचालित गरिने छ।

स्त्रोत : स्टेन्ड-अप इन्डिया पोर्टल।

Last Modified : 1/26/2020



© C–DAC.All content appearing on the vikaspedia portal is through collaborative effort of vikaspedia and its partners.We encourage you to use and share the content in a respectful and fair manner. Please leave all source links intact and adhere to applicable copyright and intellectual property guidelines and laws.
English to Hindi Transliterate