অসমীয়া   বাংলা   बोड़ो   डोगरी   ગુજરાતી   ಕನ್ನಡ   كأشُر   कोंकणी   संथाली   মনিপুরি   नेपाली   ଓରିୟା   ਪੰਜਾਬੀ   संस्कृत   தமிழ்  తెలుగు   ردو

किशोर बालिका स्वास्थ्य

किशोर बालिका स्वास्थ्य

ठुला परिवर्तन, ठुला चुनौती

सामान्यत: 10 देखि 16 वर्षमा एक मानव शरीरमा यौवन सुरु हुन्छ । यो एक नानी परिपक्व हुने क्रमिक प्रक्रिया हो। प्रत्येक व्यक्तिमा समय-समयमा परिवर्तन भइरहन्छ। शरीर, व्यवहार, र जीवन शैलीमा परिवर्तन त्यसमध्ये केही हो। यस प्रक्रियाका बेला हुने परिवर्तन शरीर, हात, खुट्टा र कमरको छेउछाउ देखिन्छ।

  1. शरीरको यौन अङ्ग ठुलो हुन्छ र हार्मोनको उत्पादन सुरु हुन्छ।
  2. छालातिर अधिक विकास हुन सक्छ।

शरीरको हेरचाह

यहाँ शरीरको राम्रो तरिकाले हेरचाह गर्नका लागि केही आवश्यक, सरल र बुनियादी कुरा दिइएको छ :

  1. एक वयस्क जब युवा हुन्छ, भने उसलाई अधिक पसिना आउन सुरु हुन सक्छ। यसकारण नियमित रूपले स्नानद्वारा त्वचा साफ र शरीरको गन्ध हटाई रख्न आवश्यक छ।
  2. दाँत क्षय (गुहाहरू) बाटट बच्नका लागि एवम् र ताजा साँसका लागि कम से कम दिनमा दुईपल्ट दाँत माझौँ।
  3. तेल ग्रन्थिहरूबाट अधिक सिबम (एक तेलिय पदार्थ) को उत्पादन हुन्छ जो मुहाँसाहरूको रूपमा विकसित हुन् सक्छ । मुहासा किशोरावस्था उमेरमा धेरै नै सामान्य हुन्छ, र त्यसबाट पुरै तरिकाले बच्नलाई कुनै उपाय छैन। छालालाई सफा राख्नु नै सबैभन्दा राम्रो समाधान हो।

माता-पिताको सल्लाह लिने

किशोरावस्था मानिसको जीवन कालको एक यस्तो समय हो जहाँ युवा र उनको माता-पिता अगाडि धेरै समस्याहरू आउँछ । केही कुराहरूमा युवाहरूलाई सधैं ध्यान दिनु पर्छ, यी कुराहरू हुन:-

  • अफ्नो परिवारको प्रशंसा गर्नुपर्छ।
  • माता-पिताको विचारहरू र विश्वासको कदर हुनु पर्छ।
  • माता-पिताको इच्छाहरूको विशेष ध्यान राख्नु पर्छ।

मानसिक स्वास्थ्य

कुनै मानसिक स्वास्थ्यसम्बन्धी समस्याहरू ढिलो गरी बचपन र किशोरावस्थामा देखिन सक्छ , तर के प्रयास गर्नु पर्छ भने सामाजिक कौशल, समस्याहरू सुल्झाउने कौशल र आत्मविश्वासमा बढोत्तरीबाट यसको समाधान निकालनु पर्छ। यस प्रकारको आचरण,विकार, चिन्ता, अवसादको साथै यौन व्यवहारमा पनि परिवर्तनको कारक हुन सक्छ छ। यस कारण सामाजिक कौशल एवम् आत्मविश्वास जस्तो व्यवहारको रूप मानसिक स्वास्थ्य समस्याहरूलाई रोक्नमा मदद गर्न सक्छ।

गलत पदार्थहरूको उपयोग

अवैध पदार्थ, खैनी र रक्सी, स्वास्थ विकासको स्थितिका लागि ठुलो बाधा साबित हुन सक्छ। कानुनको अतिरिक्त अन्य साथिहरूको दबाव र एक स्वस्थ तरिकाले तनावको प्रबन्धन गर्ने क्षमता मानसिक स्वास्थ्यसित जोडिएको समस्यालाई कम गर्नमा प्रभावी हुन्छ।

अनैच्छिक घाव

सडक यातायात दुर्घटनाहरूलाई कम गर्न, गम्भीर चोट, दुर्घटनाग्रस्त किशोर र उनको स्वास्थ्यको सुरक्षामा महत्त्वपूर्ण छ-लागू गति सीमा। यातायताको नियमहरूको पालनामा गति सीमा दुर्घटनालाई कम गर्नमा धेरै प्रभावी छ।

हिंसा

जीवन कौशल नानीहरू एवम् किशोरहरूमा सामाजिक विकास कार्यक्रमहरूको एक महत्त्वपूर्ण भागको रूपमा हिंसक व्यवहारलाई कम गर्नमा महत्त्वपूर्ण छ। यस कौशलको निर्माणमा शिक्षक र माता पितालाई सहायक बनाउने कोशिश गर्न सकिन्छ। जसले समस्यालाई सुल्झाउने र अहिंसक भए तापनि अनुशासित राख्नमा प्रभावी हुन सक्छ र यसले हिंसामा कमी आउँछ।

  • सिट बेल्टलाई उकेरा लाउन कानुन (र हेलमेट) को उपयोग र साथै शिक्षाबाट अल्कोहल या अन्य पदार्थहरूको उपयोग ड्राइभिङमा नगर्ने जागरुकता ल्याउने।
  • सुरक्षित र सस्तो सार्वजनिक परिवहनको उपलब्धतालाई बढाएर ड्राइभिङ गर्नका लागि विकल्प प्रदान गर्ने
  • पर्यावरण सुरक्षित बनाउने
  • पानीमा डब्नेबाट बचनाउनका लागि नानीहरू र किशोरहरूलाई शिक्षित गर्ने।

पोषाहार

पूर्वको वर्षहरूमा कुपोषण जीवन कालभरिमा व्यापक, प्रतिकूल स्वास्थ्य र सामाजिक परिणामहरूका लागि जिम्मेदार रहेको छ। यसले राम्रो बचपनमा रुकावट ल्याउँछ। भोजनको उपयोगमा सुधारबाट बचपनदेखि किशोरावस्था आउने स्थितिमा शारीरिक विकास सन्तुलित हुन्छ। रक्ताल्पता किशोरीहरूमा महत्त्वपूर्ण पोषक तत्वहरूको कमी हुने समस्याहरू मध्ये एक हो।

यौन र प्रजनन स्वास्थ्य

यौन र प्रजनन स्वास्थ्यको बारेमा किशोरहरूलाई शिक्षित गर्ने उद्देश्यले कार्यक्रमहरूको आयोजन गर्न सकिन्छ, जसबाटट ऊ अफ्नो जीवनमा 'के सिकेको छ' लाई लागू गर्नका लागि प्रेरित हुन सकोस्। साथै यस्तो गर्नको उद्देश्यलाई कार्यक्रमको साथ जोड्न सकोस्। यसले सजिलैसित किशोरहरू र स्वास्थ्य कर्मीहरूलाई यी मामलहरूमा जागरुक गर्न सकिन्छ।  किशोरावस्थामा यौन बलात्कारको विरुध्द विभिन्न स्तरहरूमा लड्नु पर्छ।

एचआईभी

एचआईभी संक्रमणबाट युवाहरूको सामुन्ने खडा भएको जोखिमलाई यौन केरियरको सुरुआती उमेरसित जोडिन्छ। यौन साथीको चयन र यौन व्यवहार गर्नका लागि सही समय, कन्डोम उपयोगको जानकारी एवम् एचआईभी संक्रमण रोकथामको शिक्षा युवाहरूका लागि अनिवार्य गरिनु पर्छ।

रोत: RCH II

सम्बन्धित स्त्रोत

  1. एडोलेन्स हेल्थ एन्ड डेभलपमेन्ट (एएइचडी) एनपीआईपी आरसीएइच फेज टु
  2. इम्प्लिमेन्टेसन गाइड अन आर सी एइच 20II
  3. अरिन्टेसन प्रोग्राम हेन्डआउट


© 2006–2019 C–DAC.All content appearing on the vikaspedia portal is through collaborative effort of vikaspedia and its partners.We encourage you to use and share the content in a respectful and fair manner. Please leave all source links intact and adhere to applicable copyright and intellectual property guidelines and laws.
English to Hindi Transliterate