অসমীয়া   বাংলা   बोड़ो   डोगरी   ગુજરાતી   ಕನ್ನಡ   كأشُر   कोंकणी   संथाली   মনিপুরি   नेपाली   ଓରିୟା   ਪੰਜਾਬੀ   संस्कृत   தமிழ்  తెలుగు   ردو

जननी शिशु सुऱक्षा कार्यक्रम

कठिनाइको दृष्टिले गर्भवती महिला र वर्तमानमा भइरहेको विमार नवजात शिशुहरूमा उपचार र प्रसवका लागि हुने उच्च खर्च, परिवार तथा स्वास्थ्य कल्याण मन्त्रालय (MoHFW) ले दुवै ग्रामीण र शहरी क्षेत्रमा सममान्य प्रसव र सिजेरियन साथै बिमार नवजात शिशुलाई (जन्मको 30 दिन सम्म) पूर्ण निशुल्क र नगदरहित सेवा प्रदान गर्ने एक प्रमुख पहल लिएको छ। जननी शिशु सुरक्षा कार्यक्रम (JSSK) को प्रारम्भ 1 जुन, 2011 मा भएको थियो।

गर्भवती महिलाका लागि निशुल्क अघिकार

  • निशुल्क र नगदरहित वितरण
  • निशुल्क C-खण्ड
  • निशुल्क औषधि र उपभोग्य
  • निशुल्क निदान
  • स्वास्थ्य संस्थाहरूमा रहँदाको समयमा निशुल्क आहार
  • रगतको निशुल्क प्रबन्ध
  • प्रयोगकर्ता शुल्कमा छुट
  • घरदेखि स्वास्थ्य संस्थाहरूसम्म निशुल्क परिवहन
  • सान्दर्भिकको मामलामा निशुल्क परिवहन सुविधा
  • 48 घण्टाको प्रवासपछि संस्थानबाट घरसम्म निशुल्क पुर्‍याउने

जन्मेका बिमारी नवजात शिशुहरूका निशुल्क उपचार अघिकार

  • निशुल्क उपचार
  • निशुल्क औषधि र उपभोग्य
  • निशुल्क निदान
  • रगतको निशुल्क प्रबन्ध
  • प्रयोगकर्ता शुल्कमा छुट
  • घरदेखि स्वास्थ्य संस्थाहरूसम्म निशुल्क परिवहन
  • सान्दर्भिक मामलामा निशुल्क परिवहन सुविधा
  • संस्थानबाट घरसम्म निशुल्क पुर्‍याउने

योजनाका प्रमुख सुविधाहरू

  • यो अधिकारले सबै गर्भवती महिलाहरूलाई सिजियन खण्ड सहित बिल्कुल निशुल्क प्रसव गराउन स्वास्थ्य निकायहरूमा सेवा उपलब्ध छ।
  • यो आधिकारले निशुल्क औषधि र उपभोग्य, 3 दिन निशुल्क आहार सामान्य प्रसवमा र सी-खण्डका लागि 7 दिनसम्म निशुल्क निदान,आवश्यक भएको समयमा निशुल्क रगत। यो पहलले घरदेखि संस्थासम्म निशुल्क परिवहन प्रदान गर्छ, सान्दर्भिकतोको मामलामा घरसम्म फिर्ता गर्ने सुविधाहरू।
  • यस्ता पहलहरू जन्मपछि 30 दिनसम्म उपचारका लागि सार्वजनिक स्वास्थ्य संस्थानहरूको पहुँच सबै बिमारी नवजात शिशुहरूलाई स्थानमा राख्न गरिएको छ।
  • यो योजनाको लक्ष्य गर्भवती महिला र बिमारी नवजात शिशुहरूमा व्यय खर्च कम गर्न सरकारी सुविधाहरूको पहुँच गर्ने लक्ष्य लिएको छ।
  • यो योजना बाट 12 लाखभन्दा बढी गर्भवती महिलाहरूले आफ्नो प्रसवका लागि सरकारी पहुँचको लाभ उठाउने अनुमान गरिएको छ। यसबाहेक यसले घरमा हुने प्रसवलाई संस्थागत प्रसवहरू गराउनमा उत्प्रेरित गर्छ।
  • सबै राज्य र UTहरूले यो योजना लागु गरेका छन्।

स्रोत:राष्ट्रिय ग्रामीण स्वास्थ्य मिसन

सम्बन्धित स्रोतहरू

  • JSSKको नियमहरू

Last Modified : 3/4/2020



© C–DAC.All content appearing on the vikaspedia portal is through collaborative effort of vikaspedia and its partners.We encourage you to use and share the content in a respectful and fair manner. Please leave all source links intact and adhere to applicable copyright and intellectual property guidelines and laws.
English to Hindi Transliterate