অসমীয়া   বাংলা   बोड़ो   डोगरी   ગુજરાતી   ಕನ್ನಡ   كأشُر   कोंकणी   संथाली   মনিপুরি   नेपाली   ଓରିୟା   ਪੰਜਾਬੀ   संस्कृत   தமிழ்  తెలుగు   ردو

मिसन इन्द्रधनुष

मिसन इन्द्रधनुष

परिचय

भारत सरकारको केन्द्रिय स्वास्थ्य मन्त्रालयले सबै बच्चाहरूलाई टीकाकरण अन्तर्गत ल्याउनका लागि "मिसन इन्द्रधनुष" लाई सुशासन दिवस 25 दिसम्बर, 2014 को अवसरमा प्रारम्भ गरियो। इन्द्रधनुषको सात रङ्गलाई प्रदर्शित गर्ने वाला मिसन इन्द्रधनुषको उद्देश्य ती बच्चाहरूलाई 2020 सम्म टीकाकरण गर्नु हो जसलाई टीका लगाइएको छैन् या डिफ्थेरिया, बलगम, टिटनस, पोलियो, तपेदिक, खसरा तथा हेपिटाइटिस-बी रोक्ने जसता सात टीका आंशिक रूपमा लागेको छ। यो कार्यक्रम हरेक वर्ष 5 प्रतिशत वा त्यो भन्दा धेरै बच्चाहरूलाई पूर्ण टीकाकरणमा तिब्र वृद्धिका लागि विशेष अभियानहरूको माध्यमले चलाइने छ।

जिल्लाहरूको पहिचान

पहलो चरणमा देशमा 221 जिल्लाहरूको पहचान गरिएको छ, जसमा 50 प्रतिशत बच्चाहरूलाई टीका लगाइएको छैन वा उनीहरूलाई आंशिक रूपले टीका लगाइएको छ। यी जिल्लाहरूमा नियमित रूपले टीकाकरणको स्थिति सुधार गर्नका लागि लक्ष्य बनाइने छ। मन्त्रालयको भनाई छ कि 201 जिल्लाहरू मध्ये 82 जिल्लाहरू मात्र चार राज्य-उत्तर प्रदेश, बिहार, मध्यप्रदेश तथा राजस्थान बाट छ र चार राज्यहरूका 42 जिल्लाहरूमा 25 प्रतिशत बच्चाहरूलाई टीका लगाइएको छैन् वा उनीहरूलाई आंशिक रूपले टीका लगाइएको छ। भारतमा टीकाहरूवाट वञ्चित वा आंशिक टीकाकरण गरिएका करीब 25 प्रतिशत बच्चाहरू यी चार राज्यहरूका 82 जिल्लाहरूमा छन्। देशको नियमित टीकाकरण कवरेजमा सुधारका लागि यी जिल्लाहरूमा गहन प्रयास गरिने छ। यो कार्यक्रमको अन्तिम लक्ष्य भारतमा सबै बच्चाहरू र गर्भवती महिलाहरूलाई यसतो बीमारीहरूवाट सुरक्षित गर्नु हो जसवाट बचाव सम्भव छ।

विशेष ध्यान वाला क्षेत्र

मिसन इन्द्रधनुष अन्तर्गत पहलो चरणमा 201 जिल्लाहरूलाई सर्वोच्च प्राथमिकता दिने लक्ष्य निश्चित गरिएको र 2015 को दोस्रो चरणमा 297 जिल्लाहरूलाई लक्ष्य बनाइएको छ।मिसनको पहलो चरणको कार्यान्वयन 201 उच्च प्राथमिकता वाला जिल्लाहरूमा 7 अप्रैल,2015 विश्व स्वास्थ्य दिवस वाट प्रारम्भ भयो।

यी जिल्लाहरूमा यो मिसन अन्तर्गत पोलियो उन्मूलन कार्यक्रमको माध्यमले पहिचान गरिएका 4,00,000 उच्च जोखिम वाला बस्तीहरूमा ध्यान दिइने छ। यी क्षेत्रहरूमा भौगोलिक, जनांकिकीय, जातीय र सञ्चालन सम्बन्धी अन्य चुनौतीहरूका कारण कम टीका लगाउन सकिएको थियो। प्रमाणहरू वाट थाहा हुन्छ कि अधिकतर टीकाकरणवाट वञ्चित र आंशिक टीकाकृत बच्चाहरू यीनै क्षेत्रहरूमा छन्।

विशेष टीकाकरण अभियानहरूका माध्यमले निम्नलिखित क्षेत्रहरूलाई लक्ष्य बनाइने छ: पोलियो उन्मूलन कार्यक्रमको माध्यमले उच्च जोखिम वाला क्षेत्रहरूको पहिचान गरिएको छ। यी क्षेत्रहरूमा यसता आबादी बसोबास गर्छन्

  • प्रवासीहरूको शहरी झुग्गी बस्तिहरू
  • घुम्नते प्रजातिहरू
  • भट्टा मजदूर
  • निर्माण स्थल
  • अन्य प्रवासी माझीहरूका गाँउहरू, अर्को ठाँउमा बस्ने वाला आबादी तथा नदी तटीय क्षेत्र इत्यादी
  • अल्प सेवा पहुंच वाला र दूर दराजको क्षेत्रमा बसोबास गर्ने वाला आवादी
  • निम्न नियमित टीकाकरण वाला क्षेत्र (खसरा वाला क्षेत्र / टीका निवारक रोग प्रकोप वाला क्षेत्र)
  • खाली रहेका उपकेन्द्र-वाला क्षेत्र: तीन महीना भन्दा धेरै समय देखि कुनै एएनएम तैनात छैन
  • नियमित टीकाकरण वाट वञ्चित रहेका क्षेत्र: एएनएम लामो छुट्टीमा वा यसतो अन्य कारण
  • सानो गाँउ, बस्तीहरू, आरआई सत्रहरूका लागि अन्य गाँउ सित जोडिएका धनिस वा पुरबास

विशेष ध्यान केन्द्रित गरिने वाला जिल्लाहरू

मिसन इन्द्रधनुष– 201 जिल्लाहरू जसमा धेरै ध्यान दिइन्छ

क्रम संख्या राज्य क्रम संख्या जिल्ला क्रम संख्या जिल्ला
1आन्ध्र प्रदेश1पूर्वी गोदावरी2गुङ्टुर
3कृष्णा4कुरनूल
5विशाखापट्टनम
2अरूणाचल प्रदेश1चेङ्गलङ्ग2पूर्वी कमेङ्ग
3पूर्वी सियाङ्ग4लोहित
5उपरी सियाङ
3असम1बंगाईगांव2दारांग
3धुब्री4गोपालपाडा
5हेलाकांडी6करीमगंज
7कोकराझार8नौगाँव
4बिहार1अररिया2बेगूसराय
3पूर्वी चम्पारण4पश्चिमी चम्पारण
5दरभंगा6गया
7जमुई8कटिहार
9किसनगञ्ज10मुजफ्फरपुर
11पटना12सहरसा
13समस्तीपुर14सीतामढी
5छत्तीसगढ1बलौदाबाजार भट्टापारा2बीजापुर
3बिलासपुर4दन्तेवाडा
5जसपुर6कोरबा
7रायपुर8सरगुजा
6दिल्ली1उत्तरी-पूर्वी2उत्तरी- पश्चिमी
7गुजरात1अहमदाबाद2अहमदाबाद निगम
3बनासकान्ठा4दाहोद
5डङ्ग6कच्छ
7पंचमहल8साबरकान्ठा
9वलसाड
8हरियाणा1फरीदाबाद2गुडगाँव
3मेवात4पलवल
5पानीपत
9जम्मू और कश्मीर1डोडा2किश्तवाड
3पुँछ4राजौरी
5रामबन
10झारखण्ड1देवघर2धनबाद
3गिरिडिह4गोड्डा
5पाकुड6साहिबगञ्ज
11कर्नाटक1बेङ्गलोर  (यू)2बेल्लारी
3गुलबर्ग4कोप्पल
5रायचूर6यादगिर
12केरल1कासरगौड2मलप्पुरम
13मध्य प्रदेश1अलीराजपुर2अनुपुर
3छतरपुर4दमोह
5झाबुआ6मांडला
7पन्ना8रायसेन
9रिवा10सागर
11सताना12सहडौल
13टिकमगढ14उमरिया
15विदिशा
14महाराष्ट्र1बिड2धुले
3हिङ्गोली4जलगाँव
5नाङ्देड6नासिक
7ठाणे
15मणिपुर1चुडचन्दपुर2सेनापति
3तमनलाङ्ग4उखरूल
16मेघालय1पूर्वी खासी हिल2पश्चिमी गारो हिल
3पश्चिमी खासी हिल
17मिजोरम1लङ्गतलाई2लुङ्गलई
3ममित4सेहा
18नागालेन्ड1डिमापुर2किफायर
3कोहिमा4मोन
5तयूनसंग6वोखा
19ओडिशा1वाउद2गजपति
3गन्जम4कन्धमाल
5खुर्दा6कोरापुट
7मलकानगिरी8नबरङ्गपुर
9नौपारा10रायगढा
20प़ोंडिचेरी1येनाम
21पंजाब1गुरदासपुर2लुधियाना
3मुक्तसर
22राजस्थान1अलवर2बाडमेर
3बुन्दी4धौलपुर
5जयपुर6जोधपुर
7करौली8सवाई माधोपुर
9टोङ्क
23तमिलनाडु1कोयम्बटूर2काञ्चिपुरम
3मदुरै4तिरूवल्लुर
5तिरूचिरापल्ली6तिरूनेल्वली
7वेल्लोर8विरूद्धनगर
24तेलेङ्गना1अदिलाबाद2महबुबनगर
25त्रिपुरा1धलाई2उत्तरी त्रिपुरा
3पश्चिमी त्रिपुरा
26उत्तरप्रदेश1आगरा2अलीगढ
3एलाहाबाद4अमेठी
5अमरोहा6औरेया
7आजमगढ8बदान्यू
9भदोही10बहराइच
11बलरामपुर12बांदा
13बाराबंकी14बरेली
15बुलन्दशहर16चित्रकूट
17एटा18इटावा
19फरूर्खाबाद20फिरोजाबाद
21गाजियाबाद22गोन्डा
23हापुड़24हरदोई
25हाथरस26कन्नौज
27कासगञ्ज28कौशाम्बी
29खीरी30मैनपुरी
31मथुरा32मेरठ
33मिर्जापुर34मुरादाबाद
35मुजफ्फरनगर36पीलीभीत
37संभल38शाहजहांपुर
39शामली40सिद्धार्थनगर
41सीतापुर42सोनभद्र
43श्रावस्ती44सुल्तानपुर
27उत्तराखण्ड1हरिद्वार
28पश्चिम बंगाल1उत्तरी 24 परगना2दक्षिणी 24 परगना
3बर्धमान4बीरभूम
5मुर्शिदाबाद6उत्तरी दीनाजपुर

रोगहरूको पहिचान

मिसन इन्द्रधनुषका लागि सात बीमारीहरू डिप्थिरिया, कालो खोकी, टिटनस, पोलियो, टिबी (क्षय रोग), खसरा र हेपेटाइटिस-बी रोगहरूको पहिचान गरिएको छ।

कार्यक्रमको लक्ष्य

मन्त्रालयको भनाइ के छ भने प्रतिवर्ष पाँच प्रतिशत र त्यो भन्दा धेरै बच्चाहरूलाई टीकाकरण कवरेजमा सामेल गर्ने प्रक्रिया तिब्र गर्नका लागि र 2020 सम्म सम्पूर्ण कवरेजको लक्ष्यलाई हासिल गर्नका लागि मिसनलाई अप्नाइएको। योजनाको अनुसार प्रणालीबद्ध टीकाकरण अभियान पुरानो अभियानको माध्यमले चलाइने छ , जसको लक्ष्य ती बच्चाहरूलाई कवर गर्नु हो जो टीकाकरण वाट वञ्चित रहेका छन्। मिसनको नीति बनाउने र त्यसलाई लागू गर्नमा पोलियो कार्यक्रमको कार्यान्वयनको सफलता वाट सीख लिइन्छ। पहलो चरणमा 201 जिल्लाहरू कवर गरियो र 2015 मा दोस्रो चरणमा 297 जिल्लाहरूलाई लक्ष्य बनाइयो। स्वास्थ्य मन्त्रालयले विभिन्न महत्वपूर्ण संगठनहरूलाई पनि यसमा भागीदारी दिइएको छ निर्धारित छ कि  विश्व स्वास्थ्य सङ्गठन, युनिसेफ, रोटरी इन्टरनेसनल तथा अन्य दाता सहयोगी मन्त्रालयलाई प्राविधिक समर्थन दिने छ। मास मेडिया, अन्तर-व्यक्तिगत सञ्चार, निगरानीको मजबूत व्यवस्था, योजना मूल्याङ्कन मिसन इन्द्रधनुषको महत्वपूर्ण घटक हो।

स्त्रोत: सुश्री मनीषा वर्मा, निदेशक (मीडिया एवम् सञ्चार), स्वास्थ्य एवम् परिवार कल्याण मन्त्रालय,पत्र सूचना कार्यालय,भारत सरकार



© 2006–2019 C–DAC.All content appearing on the vikaspedia portal is through collaborative effort of vikaspedia and its partners.We encourage you to use and share the content in a respectful and fair manner. Please leave all source links intact and adhere to applicable copyright and intellectual property guidelines and laws.
English to Hindi Transliterate