অসমীয়া   বাংলা   बोड़ो   डोगरी   ગુજરાતી   ಕನ್ನಡ   كأشُر   कोंकणी   संथाली   মনিপুরি   नेपाली   ଓରିୟା   ਪੰਜਾਬੀ   संस्कृत   தமிழ்  తెలుగు   ردو

ऊर्जा

  • rural-energy-image

    सबैका लागि सतत ऊर्जाका तिर..

    आधुनिक ऊर्जा सेवासम्मको पहुँच विकास गर्ने महत्त्वपूर्ण कुञ्जी हो। भारत अगि बढ्नुका साथ ऊर्जाको मागमा पनि बढोत्तरी भएको छ। यस महत्त्वपूर्ण समयमाके ध्यान दिनु जरूरी छ भने -नवीकरणीय स्रोतसित ऊर्जा उत्पादनमा वृद्धि गर्ने, ऊर्जा संरक्षण र ऊर्जा क्षमतामा सुधार गरिनु छ।

  • rural-energy-image

    ग्रीन पर्यावरण – प्रत्येकको दायित्व

    पर्यावरण र जलवायु परिवर्तन अब केवल सम्मेलनमा चर्चा गरिने वैश्विक मुद्दा भइरहेको छैन। यी अब प्रत्येकको दैनिक जिन्दगीलाई प्रभावित गर्दै हरेक मानिसको एउटा समस्या बनेको छ। त्यसकारण, व्यक्तिगत रूपमा हाम्रो प्रयास पृथ्वी ग्रहलाई हरियो बनाई राख्नु हुनेछ।

ऊर्जाका केही खास कुरा

यस भागमा ऊर्जाको मूलभूत कुराअन्तर्गत ऊर्जाको स्त्रोत,ऊर्जाको प्रकार,ऊर्जाको एकाइ र ऊर्जा एवम् तिनीहरूको उपयोग जस्ता जानकारी दिइएको छ।

ऊर्जा प्रविधि

यस भागमा ऊर्जा संरक्षण,ऊर्जा दक्षता,हरित ऊर्जा उत्पादन र वर्षा जल संरक्षणसित सम्बन्धित विभिन्न प्रौद्यागिकीका बारेमा जानकारी प्रदान गर्ने गर्छ।

उत्तम प्रथा

यस भागमा समुदायको ऊर्जा र पानीको मागमा विभिन्न अनुभव र प्रयोग प्रस्तुत गरिएको छ।

महिला र ऊर्जा

यस भागले महिलाहरू र ऊर्जासित जोडिएका विभिन्न पाटाहरूलाई प्रस्तुत गर्छ।

नीतिगत सहायता

यस भागमा सरकारसहित अन्य एजेन्सीसित सम्बन्धित विभिन्न नीति र योजनाहरूको जानकारी प्रस्तुत गरिएको छ।

ग्रामीण नवाचार

यस भागले ग्रामीण स्तरमा जोडिएको नवाचारको जानकारी दिने गर्छ।

पर्यावरण

यस भागले पर्यावरणसित जोडिएको नीति,सुझाव प्रविधि र अन्य सबै महत्त्वपूर्ण जानकारीहरूलाई प्रस्तुत गर्छ।

चर्चा मञ्च

ऊर्जा चर्चा मञ्च कृषिसित जोडिएका विभिन्न विषयहरूमा तपाईलाई तपाईको विचारहरू प्रस्तुत गर्नुका साथ अन्यका साथ आफ्नो विचार र सूचनाहरूलाई आदान-प्रदान गर्ने अवसर पनि दिन्छ।

Last Modified : 12/4/2020



© C–DAC.All content appearing on the vikaspedia portal is through collaborative effort of vikaspedia and its partners.We encourage you to use and share the content in a respectful and fair manner. Please leave all source links intact and adhere to applicable copyright and intellectual property guidelines and laws.
English to Hindi Transliterate