অসমীয়া   বাংলা   बोड़ो   डोगरी   ગુજરાતી   ಕನ್ನಡ   كأشُر   कोंकणी   संथाली   মনিপুরি   नेपाली   ଓରିୟା   ਪੰਜਾਬੀ   संस्कृत   தமிழ்  తెలుగు   ردو

बाल अधिकार र संरक्षण

बाल संरक्षण आयोग को दायित्त्व

बाल संरक्षण आयोगको निम्नलिखित दायित्त्व छ

  • कुनै विधिको अधीन बच्चाहरूको अधिकारहरूको संरक्षणका लागि सुझाव दिइएको  उपायहरूको निगरानी व जाँच गर्ने जो उसको प्रभावी कार्यान्वयनका लागि  केन्द्र सरकारलाई सुझाव दिन्छ।
  • त्यो सबै कारकहरूको जाँच गर्ने जो आतङ्कवाद, साम्प्रदायिक हिंसा, दङ्गा, प्राकृतिक आपदा, घरेलू हिंसा, एचआईवी /एड्स, तस्करी, दुर्व्यवहार, यातना र शोषण, वेश्यावृत्ति र अश्लील साहित्यसित प्रभावित बच्चाहरूको खुशीको अधिकार वा अवसरसित काम गर्छ र उसका लागि उपचारात्मक उपायहरूको सुझाव दिन्छ।
  • यसतो सङ्कटग्रस्त, वञ्चितहरूमा खडा बच्चहरू जो बिना परिवार बस्छन् र कैदीहरूको बच्चाहरूसित सम्बन्धित मामिलाहरूमा विचार गर्ने र उसका लागि  उपचारात्मक उपायहरूको सुझाव दिने।
  • समाजको विभिन्न वर्गहरूको बिच बाल अधिकार साक्षरतालाई प्रसार गर्न र बच्चाहरूका लागि उपलब्ध सुरक्षा उपायहरूको बारेमा जागरूकता फैलाउने।
  • केन्द्र सरकार या कुनै राज्य सरकार या कुनै अन्य प्राधिकारीसहित कुनै पनि संस्थानद्वारा चलाई रहेको सामाजिक संस्थान जहाँ बच्चाहरूलाई हिरासतमा  या उपचारको उद्देश्यले या सुधार वा संरक्षणका लागि राखिएको होस्, त्यस्ता बालसुधार गृह या कुनै अन्य स्थानमा जहाँ बच्चाहरूको निवास होस् या त्यससित जोडिएको संस्थाहरूलाई निरीक्षण गर्ने।

बाल अधिकारहरू उलङ्घनको जाँच

बच्चाहरूको अधिकारहरूको उलङ्घनको जाँच गरी यस्ता विषयहरूमा कार्यवाही प्रारम्भ गर्ने र निम्न विषयहरूमा स्वतः सज्ञान लिने, जहाँ :

  • बाल अधिकारहरूको उलङ्घन वा उपेक्षा हुन्छ।
  • बच्चाहरूको विकास र संरक्षणका लागि बनाइएको कानुनलाई क्रियान्वयन नगरिएको होस्।
  • बच्चाहरूको कल्याण र त्यसलाई राहत प्रदान गर्नका लागि दिइएको नीति निर्णयहरू,दिशा-निर्देशहरू या निर्देशलाई अनुपालन नगरिएको होस्।
  • जहाँ यस्तो विषयहरू पूर्ण प्राधिकारको साथ उठाइएको होस्।
  • बाल अधिकारलाई प्रभावी बनाउनका लागि अन्तर्राष्ट्रिय सन्धिहरू र अन्य अन्तर्राष्ट्रीय उपकरणहरूको आवधिक समीक्षा र मौजूदा नीतिहरू, कार्यक्रमहरू  र अन्य गतिविधिहरूको अध्ययन गरी बच्चाहरूको हितमा त्यसलाई प्रभावी रूपले  क्रियान्वित गर्नका लागि सिफारिस गर्ने।
  • बाल अधिकारमा बनिएको अभिसमयहरूको अनुपालनलाई मूल्याङ्कन गर्नका लागि बाल अधिकार सित जोडिएको हालको कानुन, नीति एवम् प्रचलन या व्यवहारको विश्लेषण व मूल्याङ्कन गर्ने र नीतिको कुनै पनि पाटामा जाँच गरी प्रतिवेदन दिने जो  बच्चाहरूलाई प्रभावित गरिरहेको होस् र त्यसको समाधानका लागि नयाँ नियम बनाउन  सुक्षाव दिने।
  • सरकारी विभागहरू र संस्थाहरूमा कार्यको बेला वा स्थलमा बच्चाहरूको विचारहरूलाई सम्मान वा हौसला दिने र त्यसलाई गम्भीरताका साथ लिने।
  • बाल अधिकारहरूको बारेमा सूचना जारी गर्ने र त्यसको प्रचार-प्रसार गर्ने।
  • बच्चहरूसित जोडिएका आँकडाहरूको विश्लेषण वा सङ्कलन गर्ने।
  • बच्चाहरूको स्कुली पाठ्यक्रम, शिक्षक प्रशिक्षण पाठ्यक्रम र बच्चाहरूको  हेरचाह गर्ने खाल्को प्रशिक्षण कर्मीहरूको प्रशिक्षण पुस्तिकामा बाल अधिकारलाई हौसला दिने र त्यसलाई सामेल गर्ने:
  1. बाल अधिकारहरूको समक्ष
  2. संरक्षणको अधिकार
  3. बाल संरक्षण र कानुन

स्त्रोत : पोर्टल विषय सामग्री टीम

Last Modified : 6/20/2020



© C–DAC.All content appearing on the vikaspedia portal is through collaborative effort of vikaspedia and its partners.We encourage you to use and share the content in a respectful and fair manner. Please leave all source links intact and adhere to applicable copyright and intellectual property guidelines and laws.
English to Hindi Transliterate