অসমীয়া   বাংলা   बोड़ो   डोगरी   ગુજરાતી   ಕನ್ನಡ   كأشُر   कोंकणी   संथाली   মনিপুরি   नेपाली   ଓରିୟା   ਪੰਜਾਬੀ   संस्कृत   தமிழ்  తెలుగు   ردو

साझा सेवा केन्द्र कार्यक्रम

परिचय

साझा सेवा केन्द्र, भारत सरकारको एक राष्ट्रिय योजना हो जस अन्तर्गत देशभरिका ६ लाख गाउँमा १ लाख साझा सेवा केन्द्रको स्थापना गर्नु थियो अनि नयाँभन्दा नयाँ जानकारी अनुसार यो सङ्ख्या ३१ मार्च २०१४, लगभग १,३३,८४७ सीएससी न्युज लेटर।

साझा सेवा केन्द्र

यसको लक्ष्य साझा सेवा केन्द्रलाई एउटा प्लेटफार्मको रूपमा विकसित गर्नु हो जो सरकारी अभिकरण, निजी वा सामाजिक क्षेत्रको प्रतिभागीहरूको सूचना प्रौद्योगिकी आधारित सेवाहरूका माध्यमबाट देशको सुदूर ग्रामीण क्षेत्रका मानिसहरूको विकासका माध्यमबाट तिनीहरूको सामाजिक र व्यावसायिक लक्ष्यको प्राप्तिका बिच समन्वय स्थापित गरिन्छ।

यो योजना सार्वजनिक-निजी भागीदारी प्रारूपको आधारमा विकसित गरिनेछ। साझा सेवा केन्द्र सरकारी तथा गैर सरकारी संस्थाहरूद्वारा नागरिकहरूलाई उपलब्ध गराइने सेवाहरूको अन्तिम वितरण केन्द्र हो।

  • राष्ट्रिय ई-मा एक साझा सेवा केन्द्र एउटा हो जसले यसको संरचना शासन योजनाको तीन प्रमुख आधारहरूले आवश्यकताहरूलाई सहायता पुèयाउँछ।
  • स्टेट वाइड एरिया नेटवर्क कनेक्टिविटी वा नेटवर्कलाई आवश्यक (स्वान) सहायता पुèयाउँछ। सरकारले यसअघि नै ३३३४ करो‹डको लगानी गरेर आधारित संरचना तयार गरेको छ।
  • राज्य आँकड़ा केन्द्र (स्टेट डाटा सेन्टर) योजना आँकड़ाहरू एवम् अनुप्रयोगको सुरक्षित स्थापनाका लागि उपयोगी छ।

त्रिस्तरीय क्रियान्वयन

साझा सेवा केन्द्रको त्रिस्तरीय ढाँचा

  • प्रथम स्तरमा गाउँ स्तरीय उद्यमी हुनेछ जसले ५-६ गाउँका ग्रामीण उपभोक्ताहरूलाई एक स्थानमा तर तामिलनाडु सरकारले प्रत्येक तीनवटा गाउँका लागि १ साझा सेवा केन्द्र स्थापनाको योजना बनाएर सेवाहरू उपलब्ध गराउँछ।
  • द्वितीय तथा मध्यम स्तरीय सेवा केन्द्र अभिकरण सर्विस सेन्टर एजेन्सी हुनेछ जसले ग्राम स्तरीय उद्यमीको नेटवर्क वा व्यवसायको सञ्चालन, प्रबन्धन वा निर्माणको कार्य गर्दछ। सेवा केन्द्र अभिकरण (सर्विस सेन्टर एजेन्सी)-को पहिचान एक वा अधिक जिल्लाहरू (एक जिल्लामा १००-२०० को बिच साझा केन्द्रहरू हुन्छन्)।
  • तृतीय स्तर राज्य सरकारद्वारा चयनीत अभिकरण (स्टेट डेजिग्नेटेड एजेन्सी) हुन्छ जसले सेवा केन्द्र अभिकरणलाई राज्यभित्र (सर्विस सेन्टर एजेन्सी) योजनाको क्रियान्वयनमा सहायता गर्दछ अनि आवश्यक नीतिगत सहायता, सूचना र अन्य सहायता प्रदान गर्दछ।

स्रोत :इलेक्ट्रोनिकी अनि सूचना प्रौद्योगिकी मंत्रालयसाझा सेवा कार्यक्रम।

Last Modified : 12/10/2019



© C–DAC.All content appearing on the vikaspedia portal is through collaborative effort of vikaspedia and its partners.We encourage you to use and share the content in a respectful and fair manner. Please leave all source links intact and adhere to applicable copyright and intellectual property guidelines and laws.
English to Hindi Transliterate