অসমীয়া   বাংলা   बोड़ो   डोगरी   ગુજરાતી   ಕನ್ನಡ   كأشُر   कोंकणी   संथाली   মনিপুরি   नेपाली   ଓରିୟା   ਪੰਜਾਬੀ   संस्कृत   தமிழ்  తెలుగు   ردو

राष्ट्रीय कृषि विकास योजना

प्रस्तावना

कृषि एवम् सम्बद्ध क्षेत्रको अधिक समग्र एवम् समेकित विकासलाई सुनिश्चित गर्न कृषि जलवायुवीय, प्राकृतिक संसाधन तथा प्रौद्योगिकीलाई ध्यानमा राखी गहन कृषि विकास गर्न राज्यहरूलाई हौसला दिन एक विशेष अतिरिक्त केन्द्रीय सहायता (एसीए) योजनाको सुरुवात भारत सरकारले वर्ष 2007-08 राष्ट्रीय कृषि विकास योजनाको सुरुवात गरेको थियो जुन चाहिँ अहिलेसम्म प्रचलनमा छ।

आरकेवीवाईको उद्देश्य

आरकेवीवाईको उद्देश्य कृषि एवम् सम्बद्ध क्षेत्रका समग्र विकासलाई सुनिश्चित गर्दै 12औं योजना अवधिमा वाञ्छित वार्षिक वृद्धि दरलाई प्राप्त गर्नु र त्यसलाई यथावत राख्नु ।

योजनाको मुख्य उद्देश्य निम्नलिखित छन्:

  1. राज्यहरूलाई प्रोत्साहित गर्नु ताकि कृषि एवम् सम्बद्ध क्षेत्रमा सार्वजनिक निवेश बृद्धि गर्न सकिओस्। राज्यहरूलाई कृषि एवम् सम्बद्ध योजनाको नियोजन एवम् निष्पादन प्रक्रियामा शिथिलता एवम् स्वायतता प्रदान गर्नु।
  2. कृषि जलवायुवीय स्थिति, प्रौद्योगिकी एवम् प्राकृतिक संसाधन उपलब्धताको आधारमा जिल्ला एवम् राज्यहरू हेतु कृषि योजनाहरू बनाउने कुरा सुनिश्चित गर्नु ।
  3. के पनि सुनिश्चित गर्नु भने स्थानीय आवश्यकता/फसल/ प्राथमिकतालाई राज्यको कृषि योजनामा सहा तरिकाले प्रदर्शित गरिओस्।
  4. केन्द्रित कार्यकलापका माध्यमले महत्वपूर्ण फसलमा उपज अन्तरलाई घटाउन लक्ष्य प्राप्त गर्नु| कृषि एवम् सम्बद्ध क्षेत्रमा किसानलाई अधिकतम् लाभ प्रदान गराउनु।
  5. कृषि एवम् सम्बद्ध क्षेत्रको विभिन्न घटकलाई सबै प्रकारले समाधान गरी उत्पादन एवम् उत्पादकतामा परिवर्तन गर्नु।

आयोजन एवम् कार्यान्वयन

  • स्किम कार्यान्वयन हेतु राज्य कृषि विभाग नोडल विभाग रहन्छ । प्रशासनिक सुविधा तथा कार्यान्वयनलाई सजिलो पार्न राज्य सरकार फास्ट ट्रेक सम्बन्धी स्किम कार्यान्वयन हेतु एउटा विशेष एजेन्सी स्किमको चिनारी तथा गठन गर्न सक्छ तथा जहाँ यस प्रकारको एजेन्सी गठित/अभिनामित गरिन्छ, उहाँ आरकेवीवाईको उपयुक्त कार्यान्वयनलाई सुनिश्चित गरिने सम्पूर्ण उत्तरदायित्व राज्य कृषि विभागको हुने गर्छ ।
  • ऐसी स्थितिमा जहाँ राज्यले एउटा नोडल एजेन्सीलाई अभिजात गर्छ, एजेन्सीलाई चलाउने लागत, आरकेवीवाई आबन्टनको विशेष स्किमहरूलाई छोडी 1% सीमासम्म पूरा गरिन्छ।
  • राज्य निजी स्वयं संसाधनदेखि 1% लाई सीमाभन्दा बढी पनि थप प्रशासनिक व्ययलाई पूरा गर्न सक्छन् ।

फोकस क्षेत्र (उत्पादन वृद्धि)

  1. मुख्य खाद्य फसल जस्तै गहूँ,धान, साना कदन्न,दलहन तथा तिलहनको समेकित विकास: किसानलाई प्रमाणित/ एचवाईवी बिजको उपलब्धता; प्रजनक बिजको उत्पादन; आईसीएआर, सार्वजनिक क्षेत्र बीज निगमबाट प्रजनक बिजको खरीद; आधारी बिजको उत्पादन; प्रमाणित बिजको उत्पादन; बीज उपचार; प्रदर्शन स्थलमा किसान फिल्ड स्कुल; किसानलाई प्रशिक्षण आदिका लागि सहायता प्रदान गर्न सकिन्छ । अन्य फसल जस्तै उखु, कपास तथा अन्य फसल/ प्रजाती जो राज्य का लागि महत्वपूर्ण हुन सक्छन्, यिनीहरूको विकासका लागि यस प्रकारको सहायता प्रदान गरिन्छ।
  2. कृषि मसिनीकर फार्म मसिनीकरण प्रयास विशेष रूपले उन्नत तथा महिला अनुकूल उपकरण, औजार तथा मसिनरीका लागि वैयक्तिक लाभार्थीहरूलाई सहायता प्रदान गरिन्छ जसको निजी स्वामित्व आर्थिक रूपले व्यवहार्य हुँदैन, यस्ताका लागि सबयोग गरिन्छ । सहायता केवल आरकेवीवाई (अवसंरचना तथा सम्पति) स्ट्रिमको रूपमा कस्टम हायरिङ केन्द्र स्थापनाका लोगि सीमित हुनुपर्छ । ।
  3. मृदा स्वास्थ्य वृद्धि सम्बन्धको गतिविधि: किसानों को मृदा स्वास्थ्य कार्ड वितरण; सूक्ष्म पोषक तत्व प्रदर्शन; प्रचार/उपयोग साहित्य के मुद्रण सहित जैविक खेती के प्रोन्नयन के लिए किसानों को प्रशिक्षण; क्षारीय तथा अम्लीय जैसी स्थितियों से प्रभावित मृदा के सुधार के लिए सहायता प्रदान की जा सकती है ।
  4. पनधारा क्षेत्रमा तथा बाहिरी वर्षाबाट सिञ्चित कृषि प्रणालीको विकास:गरिबी रेखा (बीपीएल) भन्दा तलका किसानलाई आजीविका प्रदान गर्न समेकित कृषि प्रणाली (कृषि, बागवानी, पशुधन, मात्स्यिकी आदि) प्रसारका लागि सहायता गर्नु।
  5. समेकित कीट प्रबन्धन स्किम: यसमा कीट प्रबन्धन प्रणाली; साहित्य/ अन्य जागरूकता कार्यक्रम मुद्रणमा फार्म फिल्ड स्कुलको माध्यमद्वारा किसानलाई प्रशिक्षण गराउनु सामेल हुन्छ।
  6. विस्तार सेवालाई प्रोत्साहन: यसमा कौशल विकासका लागि नयाँ पहल तथा कृषक समुदायलाई प्रशिक्षण तथा मौजुदा राज्य कृषि विस्तार प्रणालीको पुनरोद्धार गर्ने कुरा सामेल हुनेछ।
  7. बागवानी उत्पादनको वृद्धिले सम्बन्धित गतिविधि: नर्सरी विकास तथा अन्य बागवानी गतिविधिका लागि सहायता उपलब्ध हुनेछ।
  8. पशुपालन तथा मात्स्यिकी विकास गतिविधि: खाद्य उत्पादनमा सुधार, पशु तथा भैंसीको आनुवांशिक अपग्रेडेसन, दुध उत्पादनमा वृद्धि, चमडा उद्योगका लागि काँचो मालको आधारमा वृद्धि, पशुधन स्वास्थ्यमा सुधार, कुक्कुर पालन विकास, साना पशु तथा बढेका माछा उत्पादन विकासका लागि सहायता उपलब्ध हुन्छ।
  9. किसानका लागि अध्ययन दौरा: किसानद्वारा देशभरि विशेष रूपले अनुसन्धान संस्थान, मोडेल फार्म आदिको अध्ययन भ्रमण गराउनु ।
  10. जैविक तथा जैव उर्वरक: गाउँ तहमा विकेन्द्रित उत्पादन तथा तिनीहरूको विपणन आदिका लागि सहायता गर्नु । राम्रो उत्पादनका लागि यसमा वमों कम्पोस्टिङ तथा उन्न्त प्रविधि सुरु गर्नु सामेल छ ।
  11. रेशम पालन:कोकुन तथा रेशम धागो उत्पादन तथा विपणनका निम्ति विस्तार प्रणालीका साथ कोकुन उत्पादनको स्तरमा रेशम पालन गर्नु।

स्त्रोत: राष्ट्रीय कृषि विकास योजना



© 2006–2019 C–DAC.All content appearing on the vikaspedia portal is through collaborative effort of vikaspedia and its partners.We encourage you to use and share the content in a respectful and fair manner. Please leave all source links intact and adhere to applicable copyright and intellectual property guidelines and laws.
English to Hindi Transliterate