অসমীয়া   বাংলা   बोड़ो   डोगरी   ગુજરાતી   ಕನ್ನಡ   كأشُر   कोंकणी   संथाली   মনিপুরি   नेपाली   ଓରିୟା   ਪੰਜਾਬੀ   संस्कृत   தமிழ்  తెలుగు   ردو

कृषि

कृषि

  • कृषि आदान
  • यो भागमा आदानको जानकारी दिइएको छ।

  • कृषि आधारित व्यवसाय
  • यसको अन्तर्गत कृषि आधारित उद्योगको विभिन्न प्रकारहरूको वर्णन र यससित सम्बन्धित महत्त्वपूर्ण जानकारी यस क्षेत्रसित जोडिएका मानिसहरूको सामान्य प्रश्नहरूको जवाब प्रस्तुत गर्छ।

  • कृषि नीति र योजनाहरू
  • यस भागले कृषिसित सम्बन्धित नीति र योजना, बागवानी, पशुपालन, मत्स्य पालन, ग्रामीण विकास आदिको जानकारी उपलब्ध गराउँछ।

  • कृषि साख र बीमा
  • यस भागले कृषि र सम्बन्धित गतिविधी जस्ता कृषि ऋण एवम् बीमा उत्पादका विभिन्न पाटाहरूसित जोडिएका विस्तृत जानकारी प्रदान गर्ने गर्छ।

  • पशुपालन
  • यस भागमा प्रविधि, पशुहरूको विभिन्न नस्ल, वित्तीय समर्थन,आदर्श परियोजना, डायरी, पोल्ट्री, सुगुर पालन, बाख्रा, भेडा, खरायो आदिका वाणिज्यिक उत्पादनमा गरिएको विविध अध्ययनको जानकारीका साथ पशुपालन प्रबन्धनहरूको विभिन्न आयामको जानकारी पाइन्छ।

  • फसल उत्पादन
  • यस भागले फसल उत्पादनको महत्त्वपूर्ण जानकारी उपलब्ध गराउने गर्छ। यसका साथ कृषि उत्पादन र उत्पादन गरेपछिको चरणमा लाभ गराउने उपयोगी नवीनतम प्रविधि, कृषि आदान, कृषि उपकरण, मौसम, विपणन आदिका बारेमा जानकारी प्रदान गर्ने गर्छ।

  • माछा पालन
  • यस भागले माछा पालन सहित माछा उत्पादन, गङ्गटा पालन,मोती,सजावटी माछा पालन,मूल्यवर्द्धित उत्पाद सम्बन्धित मेसिनरी आदिको जानकारी दिने गर्छ।

  • सर्वोत्कृष्ट कृषि पहल
  • यस भागले स्थायी कृषि, पशुपालन, मत्स्य पालन, कृषि आधारित उद्यम केस अध्ययनका रूपमा अपनाइने विस्तृत तरीकाका साथ विशेषज्ञ एवम् पेसागत अनुभवहरूको जानकारी दिन्छ।

    © C–DAC.All content appearing on the vikaspedia portal is through collaborative effort of vikaspedia and its partners.We encourage you to use and share the content in a respectful and fair manner. Please leave all source links intact and adhere to applicable copyright and intellectual property guidelines and laws.
    English to Hindi Transliterate