অসমীয়া   বাংলা   बोड़ो   डोगरी   ગુજરાતી   ಕನ್ನಡ   كأشُر   कोंकणी   संथाली   মনিপুরি   नेपाली   ଓରିୟା   ਪੰਜਾਬੀ   संस्कृत   தமிழ்  తెలుగు   ردو

समाज कल्याण

समाज कल्याण

  • असङ्गठित क्षेत्र
  • श्रम र रोजगार मन्त्रालयले असङ्गठित क्षेत्रमा बुनकर, हेन्डलुम कामगार, मछुवा र बिडी(सुर्ती) बनाउने जस्ता रोजगारलाई सामेल गर्दै उनीहरूको कल्याणलाई सुनिश्चिताका लागि सामाजिक सुरक्षा कानून 2008 लागू गरेको छ जसमा उनीहरूको सामाजिक सुरक्षासित जोडिएका अनेक पाटाहरूलाई सामेल गरिएको छ।

  • कौशल विकास
  • यस भागमा कौशल विकाससित जडित केन्द्रीय एवं राज्य सरकार स्तरीय विभिन्न कार्यक्रमहरू एवं अन्य उपयोगी पहलुहरूलाई प्रस्तुत गर्दछ।

  • ग्रामीण गरिबी उन्मूलन
  • यो भागमा ग्रामीण गरिबी उन्मूलन सित जोडिएका प्रयासहरूका जानकारी दिइएको छ।

  • दिव्याङ्ग मानिसको सशक्तीकरण
  • यस भागमा विकलाङ्ग मानिसको सशक्तीकरणसित जोडिएका विभिन्न योजना एवम् अन्य जानकारीलाई सामेल गरिएको छ।

  • वित्तीय समावेशन
  • इस भाग में वित्तीय समावेशन से जुड़े विभिन्न विषयों के शामिल किया गया है।

  • वित्तीय समावेशन
  • यस भागमा वित्तीय समावेशनसित जोडिएको विभिन्न विषयहरूलाई सामेल गरिएको छ।

  • शहरी गरीबी उन्मूलन
  • यस भागमा शहरी गरीबी उन्मूलन सित जोडिएको योजनाहरूको जानकारी दिइएको छ।

  • सामाजिक सुरक्षा
  • यो विषय सामाजिक सुरक्षाको विभिन्न पहलुहरू भोजनको अधिकार, आवास सुरक्षा,रोजगार,पेन्सन एवम् मातृत्त्व लाभ आदिको जानकारी दिनु हो।

    © C–DAC.All content appearing on the vikaspedia portal is through collaborative effort of vikaspedia and its partners.We encourage you to use and share the content in a respectful and fair manner. Please leave all source links intact and adhere to applicable copyright and intellectual property guidelines and laws.
    English to Hindi Transliterate