অসমীয়া   বাংলা   बोड़ो   डोगरी   ગુજરાતી   ಕನ್ನಡ   كأشُر   कोंकणी   संथाली   মনিপুরি   नेपाली   ଓରିୟା   ਪੰਜਾਬੀ   संस्कृत   தமிழ்  తెలుగు   ردو

भारत नवजात शिशु कार्य योजना

भारत नवजन्म कार्य योजना (INAP) 2014 सेप्टेम्बरमा लागु गरिएको थियो, अहिलेसम्म पनि देशमा भई रहेको नवजातको मृत्यु कम गर्न - with the goal of attaining ‘एकल सङ्ख्या नवजात शिशु मृत्यु दर (NMR) 2030 सम्म’ र ‘एकल स्थिर जन्म दर (SBR) 2030 सम्म’प्राप्त गर्ने लक्ष्य सहित. वर्तमानमा अनुमानित 7.47 लाख नवजात शिशुहरूको मृत्यु हुन्छ। नवजात शिशुको मृत्युमा 2030 सम्म 2.28 लाखमा घटाउने लक्ष्य राखिएको छ।

भारत नवजात शिशु कार्य योजना (INAP) विश्व महिला र बालबालिकाको स्वास्थ्यका लागि वैश्विक रणनीति हासिल गर्न हरेक नवजात कार्य योजना (ENAP), लाई 67औं विश्व स्वास्थ्य विधानसभामा जुन 2014 मा लागु गरियो, यसमा भारतको प्रतिबद्ध प्रतिक्रिया छ।

लक्ष्यहरू

“एकल अङ्कको NMR” हासिल गरी नवजात मृत्यु अन्त्य गर्न, सबै राज्यले 2035 सम्म यो लक्ष्यलाई व्यक्तिगत रूपमा हिसिल गर्न सक्छ।

भारत नयाँ जन्म कार्य योजनाको (INAP) तस्बीर

  • राष्ट्रिय स्वास्थ्य मिसन अन्तर्गत वर्तमान कार्यरत समितिको निर्माण र 'कार्यको आह्वान' गरी बच्चाको अस्तित्व र विकासका लागि कार्य गर्छ।
  • वैश्विक हरेक नवजात कार्य योजना (ENAP); सित गठबन्धन गरी देशको विशिष्ट प्रासङ्गिक आवश्यकतालाई परिभाषित गर्छ।
  • वैश्विक योजनाभन्दा पाँच वर्ष अगाडि नै एकल नवजात शिशु मृत्यु दर हासिल गर्ने लक्ष्य
  • स्थिर जन्महरूलाई बलियो निगरानी गर्न संयन्त्रमा जोड दिने ।
  • नवजात शिशुको मृत्युमा रोकथाम गर्न, हेरबिचारको गुणस्तर सुधार गर्न र अस्तित्वको ख्याल गर्न ध्यान दिने।
  • त्यस्ता शिशुहरू जो छिट्टो जन्म लिन्छन्, सानैमा बिमारी हुन्छन्, तिनीहरू नै नवजात शिशु मृत्युका बहुसंख्यक हुन्छन् तिनीहरूलाई प्राथमिकता दिने।
  • बालिकाहरू र केटाहरू, जिल्लाहरू र राज्यहरू बिच ग्रामीण र शहरी, धनी र गरिब समान प्रगतितिर प्रभावित गर्ने।
  • उचित हेरबिचार,लिङ्ग उतरदायित्व र साझेदारीको गुणस्तर,एकीकरणको ओभरआर्चिङ सिद्धान्त अन्तर्गत प्रमुख गाइडिङ् सिद्धान्तहरूको पहिचान गर्नु।
  • उपायहरूका छ पिलरहरू परिभाषित छन्: बिमारी र नवजात शिशुको हेरविचार,पूर्व-अवधारणा र किशोरको हेरविचार र नवजात शिशुको अस्तित्वको रक्षा ।
  • दैनिय सङ्केतहरूका साथ आफ्नो कार्य योजना विकास गर्न राज्यहरू/जिल्लाहरूका लागि एउटा रूपरेखाको रूपमा सेवा गर्छ।

INAP – राष्ट्रिय लक्ष्यहरू

लक्ष्यहरू

वर्तमान

2017

2020

2025

2030

लक्ष्यहरूको प्रभाव

NMR (प्रति 1000 जीवित जन्महरू)

29

24

21

15

<10

SBR (प्रति 1000 जीवित जन्महरू)

22

19

17

13

<10

लक्ष्यहरूको विषयवृतान्त

सुरक्षित प्रसव (संस्थागत + घरेलु प्रसवबाट SBA (%)

76

90

95

95

95

जन्मको एक घण्टा भित्र स्तनपानको सूत्रपात (%)

-

75

90

90

90

प्रिट्रम लेबरमा महिलाहरूलाई कम्तिमा एक खुराक प्राप्त एन्टिनेन्टल कोर्टिकोस्ट्रोराइड (%)

-

75

90

95

95

बच्चाहरूको जन्ममा एफिक्सिया सित स्वास्थ्य बच्चाहरूको उपलब्धताको आगरणको प्राप्ति
(%)

-

75

90

95

95

ASHA द्वारा HBNC को अन्तर्गत शिशुहरूले पूर्ण घर भ्रमणको व्यवस्था प्राप्त गर्छ (%)

-

50

75

95

95

नवजात जन्ममा सिपसिसका लागि समुदायमा ANM द्वारा जेन्टामाइसिन भेटिन्छ
(%)

-

50

75

75

75

नवजातको छुट्ठी SNCH बाट एक वर्ष (%) सम्म पछ्याउने

-

35

50

75

75

कम वजन भएका नवजात उचित सुविधाको व्यवस्थापन KMC सित (%)

-

35

50

75

90

रणनीतिक हस्तक्षेप प्याकेज

नवजात शिशुको घट्दो मृत्यु दरमा हस्तक्षेपको प्रभाव

  • प्याकेज 1: प्रसुति र बच्चा जन्मको समयमा हेरचाह
  • प्याकेज 2: साना र बिमारी नवजातको हेरचाह
  • प्याकेज 3: स्वस्थ्य नवजातको हेरचाह
  • प्याकेज 4: नवजातको तत्काल हेरचाह
  • प्याकेज 5: पूर्व-अवधारणा र विशेष हेरचाह

अझै पनि जन्मको घट्दो हस्तक्षेपको प्रभाव प्याकेज

  • प्याकेज 1: प्रसुति र बच्चा जन्मको समयमा हेरचाह
  • प्याकेज 2: पूर्व-अवधारणा र विशेष हेरचाह

स्रोत: राष्ट्रिय स्वास्थ्य मिसन

Last Modified : 10/23/2019



© C–DAC.All content appearing on the vikaspedia portal is through collaborative effort of vikaspedia and its partners.We encourage you to use and share the content in a respectful and fair manner. Please leave all source links intact and adhere to applicable copyright and intellectual property guidelines and laws.
English to Hindi Transliterate