অসমীয়া   বাংলা   बोड़ो   डोगरी   ગુજરાતી   ಕನ್ನಡ   كأشُر   कोंकणी   संथाली   মনিপুরি   नेपाली   ଓରିୟା   ਪੰਜਾਬੀ   संस्कृत   தமிழ்  తెలుగు   ردو

मानक-वि‍ज्ञानको अध्‍ययनको एक प्रेरणा

इन्‍सपायर’-छात्रहरूका लागि वि‍ज्ञानको अध्‍ययन एक प्रेरणा

मिलियन माइन्स आगमेंटिंग नेशनल आसपिरेशन एंड नॉलेज (मानक) वि‍ज्ञान र प्रौद्योगि‍की मन्त्रालय द्वारा कार्यान्‍वि‍त एक राष्‍ट्रीय कार्यक्रम हो जसले छात्रहरूको भित्र मौजुद प्रति‍भालाई वि‍ज्ञानको अध्‍ययनका लागि र अनुसन्धान कार्यमा केरि‍यर नि‍र्माणका लागि आकर्षि‍त गर्छ।

घटक

यस कार्यक्रमका तीन घटक छन -

  • वि‍ज्ञानको तर्फ प्रति‍भाहरूलाई सुरुवाती आकर्षण योजना (एसईएटीएस), को दुई उप-घटक छन ,5000 हजार रुपैयाँको इन्‍सपायर पुरस्‍कार र कुनै वि‍ज्ञान शि‍वि‍रमा वैश्‍वि‍क वि‍ज्ञान अग्रणि‍हरूको माध्‍यमले मेन्टरशि‍प।
  • बी.एस.सी र एम.एस.सी को निरन्तर शिक्षाका लागि 80,000 रूपैयाको दरले उच्चतर शिक्षा छात्रवृत्ति।(एसएचआई)
  • युवा अनुसन्धानकर्ताहरूका लागि अनुसन्धान कैरि‍यर हेतु आश्‍वस्‍त एओआरसीके र इन्सपायर फेलोशिन्स दूई वटा संकायहरू उपधटक हुन।

जबकि‍, योजनाहरूको पहिलो घटक- इन्‍सपायर पुरस्‍कारको कार्यान्‍वयन राज्‍यहरू/केन्‍द्रशासि‍त प्रदेशहरूको माध्‍यमले केन्‍द्रीय स्‍तरमा गरिन्छ। योजनाको अन्‍य घटकलाई क्रि‍यान्‍वयन सम्बन्धित शैक्षि‍क/अनुसन्धान संस्‍थानहरू र वि‍श्‍ववि‍द्यालयहरू आदि‍को माध्‍यमले वि‍ज्ञान र प्रौद्योगि‍की वि‍भाग द्वारा केन्‍द्रीय स्‍तरमा गरिन्छ।

इन्‍सपायर पुरस्‍कार योजनाको उद्देश्‍य 10-15 वर्षको उमेर समूह छात्रहरूलाई वि‍ज्ञानको क्षेत्रमा आकर्षि‍त गर्ने र केरि‍यर बनाउने तथा अभि‍नवताको अनुभव गर्नका लागि उनीहरूलाई सुवि‍धा प्रदान गर्नु हो।

मुख्‍य वि‍शेषताहरू

  • योजनाको अधीन 11औं पंचवर्षीय योजनाको मंजूरीको अनुसार पंचवर्षीय योजना अवधि‍को दौरान 5000 हजार रुपैयाको इन्‍सपायर पुरस्‍कारका लागि देशको प्रत्‍येक वि‍द्यालय वाट दूई छात्रहरू (कक्षा 6 देखि 10 कक्षा सम्म) चयन गरिन्छ ताकि‍ उनीहरू वि‍ज्ञानको प्रोजेक्ट मोडल तयार गर्न सकुन। इन्‍सपायर पुरस्‍कारका लागि वारंट सीधै चयनि‍त छात्रको नामवाट जारी गरिन्छ र राज्यले उनीहरूलाई आधिकारीहरूको माध्यम वाट स्कूलमा पठाइन्छ। योजनाको भित्र सबै पुरस्‍कार प्राप्‍तकर्ताहरूका लागि जि‍ल्ला स्‍तरीय प्रदर्शनी र प्रोजेक्‍ट प्रति‍योगि‍तामा (डीएलईपीसी) मा भाग लिन जरूरी हुन्छ। जि‍ल्ला वाट आएको 5 देखि 10 प्रति‍शत सर्वश्रेष्‍ठ प्रवि‍ष्‍टि‍हरूको चयन राज्‍य स्‍तरीय प्रदर्शनीहरू र प्रोजेक्‍ट प्रति‍योगि‍ता (एसएलईपीसी) मा भाग लिनका लागि गरिन्छ।
  • राज्य प्रदेश र शासित केन्द्रबाट आएका 5 प्रतिशत (कम से कम पाँच) को प्रदर्शनी र चयन राष्ट्रिय प्रोजेक्ट प्रतियोगिता (एनएलपीसी) वाट गरिन्छ। कुनैपनि स्तरमा परियोजनाहरूको मूल्याङ्कन विशेषज्ञहरूको एक समिति द्वारा गरिन्छ।
  • डीएलईपीसी, एसएलईपीसी र एनएलईपीसीको चयनि‍त पुरस्‍कार प्राप्‍तकर्ताहरूको साथै प्रोजेक्‍टको तैयारीका लागि मार्गदर्शन दिने वाला मेंटरता मेधावि भागीदारीका लागि प्रमाणपत्र जारी गरिएको छ। जि‍ल्ला, राज्‍य र राष्‍ट्रीय स्‍तरमा प्रदर्शनीहरू आयोजि‍त गर्दा खर्च हुने पूरै लागतको वहन वि‍ज्ञान र प्रौद्योगि‍की वि‍भाग द्वारा गरिन्छ।
  • इन्‍सपायर पुरस्‍कार प्राप्‍तकर्ताहरूका लागि छात्रहरूको चयन प्रत्‍येक स्कुलको प्रधानाध्‍यापकद्वारा गरिन्छ , जसका लागि वि‍ज्ञानमा रुचि ‍राख्ने वाला सर्वश्रेष्‍ठ छात्रको नामाङ्कन पठाउन र यसको साथै नामाङ्कन र चयनका लागि स्कुल द्वारा नि‍र्धारि‍त शर्तहरूको वि‍वरण पनि पठाउन जरूरी छ। जि‍ल्ला स्‍तरमा शि‍क्षा अधि‍कारी वि‍हि‍त प्रारूपमा आफ्नो क्षेत्राधि‍कारको वि‍घालयहरूको वि‍वरण तयार गर्छन् र राज्‍य स्‍तरमा शि‍क्षा अधि‍कारि‍हरूको माध्‍यमबाट प्रस्‍ताव डीएसटी नजिक पठाइन्छ।
  • छ कक्षादेखि लिएर 10औं कक्षा सम्मको पढाइ गर्ने देशका सबै स्कुल चाहे त्यो सरकारी अथवा नि‍जी होस्, अनुदानप्राप्‍त होस् अथवा बि‍ना अनुदान होस्, चाहे त्यो केन्‍द्र सरकार अथवा राज्‍य सरकार अथवा स्‍थानीय नि‍कायहरू द्वारा सञ्चालि‍त होस्, यस योजनामा भागीदारीका लागि पात्र छन्।
  • राज्‍यको अधि‍कारी‍हरूबाट यस प्रकार प्राप्‍त गरिएको प्रस्‍तावहरूका लागि योजनाको मानकहरूको अनुसार डीएसटीमा प्रक्रि‍या सन्चालि‍त गरिन्छ र चयनि‍त छात्रहरूको नाममा पुरस्‍कार वारन्टहरूलाई तैयार गर्नका लागि डीएसटीको बेङ्कर नजिक चयनि‍त छात्रहरूको सूची पठाइन्छ। बेङ्कबाट यस प्रकार प्राप्‍त पुरस्‍कार वारंटहरूलाई जि‍ला स्‍तरीय शि‍क्षा अधि‍कारि‍हरूको माध्‍यमबाट चयनि‍त पुरस्‍कार प्राप्‍तकर्ताहरूसम्म पुर्‍याउनका लागि राज्‍यस्‍तरीय अधि‍कारि‍हरूमा पठाइन्छ।

कार्यान्‍वयनको पूर्व स्थिति

यस योजनामा प्रति‍वर्ष दुई लाख पुरस्‍कार प्राप्‍तकर्ताहरूको हि‍साबबाट पञ्चवर्षीय योजना अवधि‍ सम्म एक मि‍लि‍यन (10 लाख) छात्रहरूको चयनको लक्ष्‍य राखिएको छ। देशमा छ देखि 10औं कक्षा सम्मको पढाइ गर्ने लगभग 4.5 देखि पाँच लाख स्कुल छन्। यो योजना दि‍सम्‍बर 2009 देखि सुरु गरिएको थियो। यो योजनाको बारेमा ज्यादा जानकारीका लागि यहाँ क्लिक गर्नुहोस्।

स्त्रोत: पसूका कार्यालय(प्रेस इन्फार्मेसन ब्युरो-पीआइबी)

Last Modified : 3/5/2020



© C–DAC.All content appearing on the vikaspedia portal is through collaborative effort of vikaspedia and its partners.We encourage you to use and share the content in a respectful and fair manner. Please leave all source links intact and adhere to applicable copyright and intellectual property guidelines and laws.
English to Hindi Transliterate