অসমীয়া   বাংলা   बोड़ो   डोगरी   ગુજરાતી   ಕನ್ನಡ   كأشُر   कोंकणी   संथाली   মনিপুরি   नेपाली   ଓରିୟା   ਪੰਜਾਬੀ   संस्कृत   தமிழ்  తెలుగు   ردو

शिक्षा

शिक्षा

  • अनलाइन मूल्याङ्कन
  • यस भागले अनलाइन मूल्याङ्कन अन्तर्गत वेब संसाधन र स्त्रोतको सहायोगले गणित,विज्ञान,भूगोगको स्वमूल्याङ्कन प्रक्रियालाई दर्शाउँदै राज्य,उनीहरूको राजधानी र भारतका नदीहरूको नाम र उनीहरूको विशेषताका बारेमा जान्ने अवसर दिन्छ।

  • नीति र योजनाहरू
  • 6 देखि 14 वर्षसम्मका नानीहरूलाई मुफ्त र अनिवार्य शिक्षाको अधिकार छ । संविधानको 86 औ संशोधन अधिनियमको अनुच्छेद 21 ए जोडिएको छ अनि यसलाई कार्यान्वित गर्न सरकारद्वारा भइरहेका प्रयासहरूको जानकारी यस भागमा दिइएको छ ।

  • बाल अधिकार
  • यस भागमा बाल अधिकार,संरक्षण,शोषण,बाल श्रम जस्तो महत्त्वपूर्ण विषय एवम् बाल श्रममा सरकारको नीति सहित अन्य विषय पनि सामेल गरिएको छ।

  • बाल जगत
  • मल्टिमेडियाको विभिन्न भाग,विज्ञान खण्ड रचनात्मक सोच र सिक्ने प्रक्रियामा बच्चाहरूको सक्रिय भागीदारीलाई प्रोत्साहित गर्छ। यस प्रकारको अन्य विषयहरू र उदाहरणहरूलाई यस भागमा प्रस्तुत गरिएको छ।

  • शिक्षक मञ्च
  • शिक्षण र अधिगम प्रक्रियाको अनेक महत्त्वपूर्ण कुराहरू शिक्षार्थी जीवनमा यस प्रक्रियाद्वारा उपयोगिता सिद्ध गर्छ। विभिन्न कौशलका साथ शिक्षकहरूको विद्यार्थीप्रतिको व्यवहार र सिकाइका अनुभवका साथ समग्र विकासमा कस्तो भूमिका  हुन्छ भन्ने कुरा संक्षिप्त जानकारी यस भागले दिन्छ।

  • शिक्षातिर प्रवृत हुने पहल
  • यस भागमा बहुप्रतिभा सिद्धान्तको व्याख्या गर्दै बुद्धिका विभिन्न प्रकार (शाब्दिक,तार्किक आदि) का बारेमा गार्नरको मनोवैज्ञानिक सिद्धान्तलाई प्रस्तुत गरिएको छ। यस भागले के भन्छ भने प्रत्येक व्यक्तिको सिक्ने शैली,शिक्षामा यसको उपयोगका साथ स्कुलमा बहु-प्रतिभा सिद्धान्त अप्नाउने कैयौं लाभ छन्।

    © C–DAC.All content appearing on the vikaspedia portal is through collaborative effort of vikaspedia and its partners.We encourage you to use and share the content in a respectful and fair manner. Please leave all source links intact and adhere to applicable copyright and intellectual property guidelines and laws.
    English to Hindi Transliterate