होम / कृषि / कृषि साख र बीमा / मृदा सेहत कार्ड
सेयर
Views
  • State: Open for Edit

मृदा सेहत कार्ड

यस लेखमा मृदा सेहत कार्ड र त्यो भन्दा पनि अझ राम्रो उत्पादकता हुने साधन भएको विस्तृत जानकारी दिइएको छ।

परिचय

खेतीले एक प्रकारको गतिविधिमा हाम्रो सम्पूर्ण घरेलु उत्पादनमा करीब १/६ भाग योगदान गर्दछ तथा हाम्रो जनसंख्याको एउटा ठुलो भाग आफ्नो जीविकाका लागि यस माथि निर्भरशील छ। बिग्रिँदै गएको सेहत चिन्ताको विषय बनेको छ तथा यस कारणले गर्दा कृषि संसाधनहरूको अधिकतम् उपयोग भएको छैन। उर्वरकहरूको असन्तुलित उपयोग, जैविक तत्त्वहरूको कम व्यवहार तथा पछिल्ला वर्षहरूमा घट्तै गरेका पोषक तत्त्वहरूको बेठिक प्रतिस्थापनाको परिणामस्वरूप देशको कुनै-कुनै खण्डमा पोषक तत्त्वहरूको कमी भएको छ तथा मृदा उर्वरता पनि घटेको छ।

मृदा सेहतका बारेमा नियमित अन्तरालमा यसको अडकल गर्न आवश्यक छ, जसबाट माटोमा अघिदेखि नै रहिआएको वा रहेको पोषक तत्त्वहरूको लाभ उठाउँदै किसानहरूले अपेक्षित पोषक तत्त्वहरूको व्यवहार सुनिश्चित गर्न सकून्।

मृदा सेहत कार्ड मिसन योजना

सरकारले यस्तो योजनाको सुरुवात गरेको छ। जसका तत्वावधानमा सबै किसानलाई मृदा सेहत कार्ड मिसनका रूपमा प्राप्त गरियोस्। सो कार्डमा खेतका लागि अपेक्षित पोषण, उर्वरशक्तिका बारेमा जानकारी गराउँदै सही फसल लगाउने सिफारिश गरिन्छ, जसबाट किसानहरूले उपयुक्तका लागि आदि उपयोग गर्दै उत्पादकतामा बृद्धि वा सुधार गर्न सकून्।

किसानहरूलाई मृदा सेहत कार्ड जारी गराउनका लागि मृदा परिक्षण प्रयोगशालाहरू स्थापित गर्नका लागि केन्द्र सरकारले राज्य सरकारलाई सहायता उपलब्ध गराउँछन्। राज्य सरकारहरू मृदा सेहत कार्ड जारी गर्नका लागि गाउँहरूका औसत मृदा सेहत निर्धारण गर्नका लागि नयाँ पद्धतिहरू अपनाउँदै छन्, जसमा मृदा परिक्षणका लागि कृषि विध्यार्थीहरू, बेसरकारी सङ्गठनहरू तथा निजी सेक्टरका सेवाहरू लिने सामिल छन्। मृदा सेहत वा स्वस्थ माटाको कार्ड व्यवहार माटाको वर्तमान स्वस्थताको आकलन गर्नका लागि गरिन्छ। केही समयसम्म व्यवहार गरिए पछि यस कार्डद्वारा माटाको स्वस्थतामा आएको परिवर्तनको जानकारी पाइन्छ किन भने भूमिको प्रबन्धनबाट यसको स्वस्थतमा प्रभावित देखिन्छ। मृदा सेहत कार्डमा मृदा सेहतका सङ्केतहरू र त्यससँग जडित शब्दावलीका व्यहोराहरू हुन्छन्। यी सङ्केतहरू किसानहरूका व्यवहारिक अनुभवहरू र स्थानीय प्राकृतिक संसाधनहरूका ज्ञानमा आधारित छन्। यस कार्डमा यस्ता सेहत सङ्केतहरूका ब्यहोरा हुन्छन्, जसको आकलन प्रविधिकि अथवा प्रयोगशाला उपकरणहरूको सहायता बिना नै गर्न सकिन्छ।

मृदा सेहत कार्डका फायदाहरू

यसै त तामिलनाडु, गुजरात, अन्ध्रप्रदेश र हरियाणासमेत अन्य कतिपय राज्यहरूले यी कार्डहरूको वितरण सफलता पूर्वक गरिरहेका छन्, तर मृदा सेहत किसानहरूलाई ४८ कडोरभन्दा पनि धेरै मृदा सेहत कार्ड जारी गरिसकिएको छ । अनि उनीहरूका खेतमा पोषक तत्त्वहरूको कमीबाट कृषकहरूलाई मुक्ति दिलाउन वा जानकारी गराउन सकियोस् भन्ने आशय छ।

तामिलनाडूले वर्ष २००६ देखि मृदा सेहत कार्ड जारी गर्दैछ। यस राज्यमा ३० मृदा परिक्षण प्रयोगशालाहरू (एस टी एल) र १८ मोबाइल मृदा परिक्षण प्रयोगशालाहरू छन्।

कुडुमियानमलाई, पुडुकोट्टई जिल्लामास्थित प्रयोगशालालाई केन्द्रीय प्रयोगशाला घोषित गरिएको छ र यी सबै प्रयोगशालाहरूमा गरिने विश्लेषणको गुणवत्ताको नीरिक्षण गरिन्छ। तामिलनाडु कृषि विश्वविध्यालयले ‘डेसिफर’ नामको सफ्टवेर विकसित गरेको छ जसको व्यवहार एस टी एल मृदा सेहत कार्डको अनलाईन जारी गर्नमा गरिन्छ। यस सफ्टवेरको व्यवहार उर्वरक सम्बन्धी सिफारिश गर्नमा पनि गरिन्छ।

श्रोतः पत्र सूचना कार्यालय, के.एम. र विन्डन, एम श्री विद्या।

2.8
तपाई आफ्नो सुझाउ दिन सक्नुहुन्छ

यहाँ लेखिएका सामग्रीसम्बन्धी तपाईँको केही सुझाउ छन् भने यहाँ लेख्न सक्नुहुन्छ

Enter the word
Back to top